समाचार

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं,जेठ १३ । आइतबार सुनको भाउ स्थिर छ । सातको पहिलो कारोबार दिनका लागि छापावाला सुनको मूल्य १ लाख ३६ हजार ९०० रुपैयाँ काय भएको छ । अघिल्लो दिन अर्थात्

पुर्णिमा श्रेष्ठले गरिन् एकै सिजनमा तीन पटक सगरमाथाको सफल आरोहण

काठमाडौं,जेठ १३ । महीला पर्वतारोही पुर्णिमा श्रेष्ठले एकै सिजनमा ३ पटक सगरमाथाको आरोहण गर्दै किर्तिमानी बनाएकी छन् ।  गोरखाकी पुर्णिमा श्रेष्ठले यसअघि वैशाख ३० गते यो सिजनको पहिलो, जेठ ६

ढोरपाटनमा बढ्दै पर्यटक : दश महीनामै साढे चार करोड राजस्व संकलन

ढोरपाटन,जेठ १३ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व संकलनसमेत वृद्धि हुन थालेको छ । सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महीनामा रु चार

बाँकेमा किसानसँग पालिकाप्रमुख कार्यक्रम

खजुरा (बाँके),जेठ १३ । बाँकेको वैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले सञ्चालन गरेको किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी बनेको सम्बद्ध किसानहरूले बताएका छन् । किसानलाई आवश्यक बीउबिजन, तालिम तथा

भद्रपुर नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व संकलन

भद्रपुर (झापा),जेठ १३ । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु चार करोड ८६ लाख ६६ हजार सात सय ७४ राजस्व  संकलन गरेको छ ।नगरपालिकाले गत आवको सोही अवधिको

‘स्रोतसाधनको उपलब्धताका आधारमा योजना छनोट गरिनुपर्छ’

काक्रेविहार,सुर्खेत,जेठ १३ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने योजनाका विषयमा डोल्पाका जनप्रतिनिधिसँग छलफल गरेका छन्। उनले शनिबार डोल्पाका सबै पालिका प्रमुख, जिल्ला समन्वय समिति

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

काठमाडौं,जेठ १३ । ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण

पुन: सञ्चालनमा आयो किमाथांकासहित १४ ओटै नाका

किमाथांका (सङ्खुवासभा),जेठ १३ । सङ्खुवासभाको किमाथांकासहित चीनसँग जोडिएका १४ ओटै नाका शनिबारदेखि पुन: सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौं,जेठ १२ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ३ महिता चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला जिल्ला प्रहरी कार्यालय