
काठमाडौं,जेठ ११ । शीर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको हो।

काठमाडौं,जेठ ११ । आउँदो मंगलबार आगामी आर्थिक बर्ष २०८१/८२ का लागि नयाँ बजेट प्रस्तुत हुने छ । अर्थ मन्त्रालय अहिले नयाँ बजेटको अन्तिम तयारीमा जुटेको छ । साउन १ गते

काठमाडौं,जेठ ११ । पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि

काठमाडाैँ,जेठ ११ । नुवाकोटको ककनीकी रश्मि लामा मानव बेचविखनको अारोपमा पक्राउ परेकी छिन । एक नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा रश्मि पक्राउ परेकी हुन । जिल्लाको ककनी गाउँपालिका वडा नम्बर ५

काठमाडौं,जेठ ११ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पद तथा गोपनियताको शपथ लिएका छन् । सिइओ खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाबाट एक कार्यक्रमकाबीच

काठमाडौं,जेठ ११ । सुनको मूल्य आज पनि भारी गिरावट आएको छ । छापावाला सुनको भाउ एकैदिन प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको हो । अघिल्लो दिन पनि पनि १ हजार

काठमाडौं,जेठ ११ । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेकी छन् । बिहीबार बिहान सगरमाथाको चुचुरोमा पुगेकी

काठमाडौं,जेठ ११ । चर्चित चारपांग्रे ब्रान्ड बीएमडब्लुको विद्युतीय कार आईएक्स१ एसएभी नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि बीएमडब्लुको अधिकृत विक्रेता लक्ष्मी प्रिमियम मोटर्सले उक्त गाडी नेपाली बजारमा भित्त्याएको हो

काठमाडौं,जेठ ११ । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा फेरि शुरू गरेको औपचारिक जानकारी दिएको छ । थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत