
काठमाडौं,जेठ ८ । नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेसन लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको ठहर गरेको छ। महासंघका महासचिव रोसन पुरीले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै आफूमाथि लागेको

काठमाडौं,जेठ ८ । कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई प्रहरीले मंगलबार थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान

काठमाडौं,जेठ ८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार तामाङसँग राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५०

काठमाडौं,जेठ ८ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति सामान्य देखिएको छ ।

रौतहट,जेठ ८ । रौतहटको गौर नगरपालिका वडा नं. १ भन्सार नजिकबाट प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । सङ्गठित अपराध, शरीर बन्धक तथा कर्तव्य ज्यान

काठमाडौं,जेठ् ८ । सुनको भाउ ऐतिहासिक उचाईबाट तल झरेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो । सोमबार तोलामा १ लाख ४१ हजार ८००

काठमाडौ,जेठ ८ । नेपाल कम्युनिस्ट पाटि (एमाले ) काठमाडौंको तारकेश्वर नगर कमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबारदेखि शुरु भएको अधिवेशनबाट अध्यक्षमा बासु गौतम निर्वाचित भएका छन । तारकेश्वर

काठमाडौं,जेठ ८ । हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पहाडी भागमा

चितवन,जेठ ८ । सुजुकी गाडीको नयाँ शोरुम भरतपुरमा सञ्चालनमा आएको छ । सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले चितवनको लागि साध्वी इन्टरनेशनलमार्फत सुजुकीको आधिकारिक डिलर सञ्चालनमा ल्याएको हो । सिजी