समाचार

कैलास सिरोहिया निर्दोष छन्, सजिलै छुट्छन् : प्रधानमन्त्री

काठमाडौं,जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया निर्दोष रहेको बताएका छन् । बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनले सिरोहिया निर्दोष रहेको र कानुनी प्रक्रियाबाट सजिलै

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ ९ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४०

झापामा ब्राउन सुगरसहित चार जना पक्राउ

झापा,जेठ ९ । झापामा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्। मेचीनगरबाट तीन पुरुष र कचनकवलबाट एक महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मेचीनगर-६ पुरानो मेची

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं,जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवं प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज

गर्मीका कारण तराई-मधेशको जनवीजन प्रभावित

काठमाडौं,जेठ ९ । केहिदिन वर्षा भएर शीतल महसुस गरिए पनि अहिले गर्मी ह्वात्तै बढेको छ । विशेषगरी तराई-मधेशका जिल्लामा बढेको गर्मीले त्यहाँको जनवीजन नराम्रोसँग प्रभावित बनेको छ । गण्डकी, कर्णाली

लैंगिक हिंसाविरुद्धको प्रतिकार्यका लागि सुदृढीकरणका आयोजना

काठमाडौं,जेठ ९। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले मंगलवार संयुक्त रूपमा लैंगिक हिंसाविरुद्धको प्रतिकार्य सुदृढीकरण आयोजनाको शुभारम्भ

जलवायु अनुकूलनमा नेपाललाई फिनल्यान्डको एक अर्ब ८७ करोड अनुदान

काठमाडौं,जेठ ९ । फिनल्यान्ड सरकारले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालयमा मंगलवार आयोजित कार्यक्रममा आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्रीसहित २३ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक : उपप्रम श्रेष्ठसँग सवालाख रुपैयाँ मात्र

काठमाडौं,जेठ ९ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालसहित २३ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरणअनुसार सबैभन्दा कम सम्पत्ति उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग सवालाख रुपैयाँमात्र छ । 

गृहमन्त्री लामिछानेको भक्तपुरमा एक रोपनी जग्गा, श्रीमती निकिताको ८० तोला सुन

काठमाडौं,जेठ ८ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन् । मंगलबार सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । उनको