
काठमाडौं,जेठ १० । सुनको भाउ सस्तिएको छ । छापावाला सुनको मूल्य बिहीबार एकैदिन १ हजार ८०० रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात् बुधवार १ लाख ४० हजार ५०० रुपैयाँमा

काठमाडौं,जेठ १०। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनाबारे देशका प्रमुख मिडियाका सम्पादकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् । देशका ३१ मिडियाका सम्पादकहरूले बुधवार प्रधानमन्त्रीलाई ५

काठमाडौं,जेठ १० । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया तीन दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत, धनुषाले सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो

काठमाडौं,जेठ १० । चालू आर्थिक वर्षमा देशका ५ ओटा प्रदेशको कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औसतभन्दा कम हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी प्रतिवेदनले

धनुषा,जेठ १० । सञ्चार उद्यमी कैलाश सिरोहिया पक्राउको विरोधमा धनुषाका विभिन्न राजनीतिक दल, उद्यमी-व्यवसायी, स्थानीय सञ्चारमाध्यमका प्रमुख लगायतले प्रर्दशन गरेका छन् । प्रदर्शनमा जनकपुर व्यापार संघ, नेपाली कांग्रेस, नेकपा एमाले,

काठमाडौं,जेठ ९ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप गुमाउने भएका छन्। अमेरिकाले भिसा नदिएपछि उनले विश्वकप गुमाउने भएका हुन्। क्रिकेटर लामिछानेले सामाजिक सञ्जालमार्फत् आफूले भिसा

काठमाडौं,जेठ ९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाडौँमा प्रदर्शन गर्ने भएको छ। पार्टीको बुधवार सानेपास्थित मुख्यालयमा बसेको पार्टी केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकले यही जेठ

काठमाडौं,जेठ ९ । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत धनुषाले अध्यक्ष सिरोहियालाई ३ दिन हिरासतमा राख्न

ढल्केबर,जेठ ९ । नागरिकता प्रकरणमा छानबिनका लागि पक्राउ परेका कान्तिपर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज जिल्ला अदालत धनुषामा उपस्थित गराएको छ । सिरोहियालाई मङ्गलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुर