
काठमाडौं,बैशाख १५ । सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरू, कान्तिपुर पब्लिकेसन प्रालिका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा मुछिएको भ्रष्टाचारबारेको समाचार हटाउन प्रेस काउन्सिल नेपालले ‘सिधाकुराडटकम’का सम्पादकलाई निर्देशन दिएको

विराटनगर,बैशाख १५ । नेपालको एकीकृत जाँच चौकीमा रहेको भन्सार यार्डभन्दा भारतीय भन्सार यार्ड प्रयोग गरेर मालवस्तु आयात गर्दा सस्तो पर्ने भएपछि नेपाल र भारतका प्रधानमन्त्रीले ११ महीनाअघि उद्घाटन गरेको कार्गाे

काठमाडौं,बैशाख १५ । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टी बलियो भने मात्र सबै बलियो हुने बताएका छन् । शुक्रबार नेपाल किसान महासङ्घले नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा

काठमाडौं,बैशाख १४ । नेपालका घाँसे दोहोरीका ख्यातिप्राप्त गायक दलबहादुर डङोलको पशुपतिमा अन्त्यष्टि गरिएको छ । शुक्रबार अचानक स्वास्थ्यमा समस्या देखा परेको उनको हृदयघातबाट मृत्यु भएको उनको पारिवारजनले बताएका छन् ।

नुवाकोट,बैशाख १४। नेपालका ख्यातिप्राप्त घाँसे दोहोरी गायक नुवाकोटका दलबहादुर डङोलको निधन भएको छ । गायक डङोलको ८५ वर्षको उमेरमा काठमाडौंस्थित गङ्गालाल अस्पताल बासबारीमा निधन भएको हो । हृदय रोगका कारण

नुवाकोट,बैशाख १४ । जंगलमा लागेको आगोले नुवाकोटमा घर जलेर ध्वस्त भएको छ । जिल्लाको सूर्यगढी गाउँपालिका स्थित जंगलमा लागेको डढेलोले घर ध्वस्त भएको हो । जंगलबाट सल्केको आगोले सूर्यगढी गाउँपालिका–३,

नुवाकोट,बैशाख १४ । २६ बर्ष देखि फरार रहेका मानब बेचबिखन तथा ओसारपसार मुद्दाको प्रतिवादी पक्राउ परेका छ्न । मकवानपुर जिल्ला अदालतको मिति २०५५माघ १९ गतेको फैसलाले ९ वर्ष ७ महिना

काठमाडौं,बैशाख १४ । सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको हो । अघिल्लो दिन अर्थात् १ लाख ३५ हजार ८००

मनाङ,बैशाख १४ । विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा संकलन नाम्के खर्कबाट शुरू गरिएको छ । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि खोज्न भने नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट संकलन