
काठमाडौ,बैशाख १५ । शिवपुरी म्युजिकको आठौं वार्षिकोत्सव, श्रष्ठा सम्मान, रोयल्टी वितरण तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक समारोहका बीच काठमाडौको सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा कार्यक्रम सप्पन्न

तानसेन,बैशाख १५ । पाल्पामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार बेलुकी ५ बजेतिर तिनाउ –२, सिसखोला नजिकै टिप्परको ठक्करबाट रैनादेवी छहरा –७, जुठापौवाका ४५ वर्षीय जगबहादुर बलालको

बर्दिवास,बैशाख १५ । पूर्व-पश्चिम लोकमार्गको बर्दीबास –५ स्थित टुटेश्वरको जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जनाको अवस्था गम्भीर छ । मोटरसाइकल पछिल्लो चक्कामा सल

इलाम,बैशाख १५ । इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे

काठमाडौं,बैशाख १५ । सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढाएको छ । मुलुकको वित्तिय अवस्था तथा साख क्षमताको चित्र देखिने विभिन्न आधारमध्ये

सर्लाही,बैशाख १५ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका –२, धर्मपुरमा शनिबार बिहान मकै बारीमा एक युवक मृत फेला परेका छन् । सोही ठाउँका सीताराम साहका छोरा २० वर्षीय अरविन्द साह गाउँकै रामचन्द्र साहको

बझाङ,बैशाख १५ । बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा दिउँसो भएपछि मतदान गर्नेको संख्या बढेको छ । विहान ११ बजेसम्म १५ प्रतिशत मतदान भएको सो क्षेत्रमा दिउँसो

काठमाडौं,बैशाख १५ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा रु एक करोड ४३ लाख ६० हजार नगदसहित सात जनालाई पक्राउ गरी आज

काठमाडौँ,वैशाख १५ । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । दुवै निर्वाचन