
मनाङ,बैशाख १४ । विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा संकलन नाम्के खर्कबाट शुरू गरिएको छ । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि खोज्न भने नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट संकलन

गोदावरी (कैलाली),बैशाख १४ । कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा ६ ओटा सिँचाइ योजना निर्माण शुरु भएका छन् । चुरे गाउँपालिका वडा नम्बर २, ४ र ६ गरी तीन वडामा

जुम्ला,बैशाख १४ । यहाँका स्याउ बगैंचा सेताम्मे भएका छन् । स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे भएका हुन् । कर्णाली राजमार्गमा रहेका स्याउका बगैंचा फूलले सेताम्मे भएपछि आन्तरिक पर्यटनका

काठमाडौं,बैशाख १४ । १७ औं नेपाल चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला यही वैशाख १७ (आगामी सोमवार)देखि भृकुटीमण्डपमा आयोजना हुने भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले बिहीवार ललितपुरमा आयोजना

कर्णाली,बैशाख १४ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको बिहीबार बसेको १०औं बैठकमा उनले विश्वासको मत पाएका हुन् ।

काठमाडौं,बैशाख १४ । सरकारले सहकारी र तिनका कारण बचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया शुरू गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल कानुन व्यवस्था गरी उक्त प्रक्रिया शुरु गर्ने निर्णय

काठमाडौं,बैशाख १४ । रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेको भन्दै जिल्ला अदालत, रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश मातृकाप्रसाद

चितवन,बैशाख १४ । भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित हाकिमचोक नजिक हाईवेसँगै जोडिएको चितवन मिड टाउन ( सिएमटी) रिसोर्टले थ्री स्टार सुविधाको मान्यता प्राप्त गरेको छ । एक विगाहा क्षेत्रफलमा

काठमाडौं,बैशाख १४ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको