समाचार

भयावह बन्दै व्यापार घाटाः बजेटभन्दा व्यापार घाटा बढी हुने निश्चित

काठमाडौं, माघ १० । स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ। व्यापार घाटा मुलुकको कुल बजेटको आकारभन्दा ठुलो हुने देखिएको छ। चालु आर्थिक वर्ष

बढ्दो संक्रमणले सरकारी सेवा अस्तव्यस्त

काठमाडौं, माघ १० । कोरोना संक्रमणको कारण देशभर सरकारी सेवा अस्तव्यस्त भएको छ। अधिकांश सरकारी कार्यालयहरूले अत्याबश्यकीय सेवाबाहेक सबै सेवा बन्द गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला

माओवादीले २७ माघमा पदाधिकारी छान्ने

काठमाडौं, माघ १०। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोको टुंगो आगामी बैठकबाट लगाउने भएको छ । यस्तै, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड समेत गर्ने तयारी माओवादी केन्द्रले

मन्दिरको मूर्ति चोर पत्ता लगाउन कसम खुवाइने

काठमाडौं, माघ १०। ललितपुरको सुनाकोठीमा एउटा मन्दिर छ, बालकुमारी माई । सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन् । त्यहाँका बासिन्दा

निर्वाचन धकेल्दै सरकार

काठमाडौं, माघ १०। सरकारले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी कानुन बाझिएको भन्दै कानुन संशोधन गरेरै भए पनि स्थानीय तहको निर्वाचन धकेल्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचन पहिले कि

जोरबिजोरले सार्वजनिक यातायातमा झनै भिड

काठमाडौं, माघ १०। सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपछि सार्वजनिक यातायातमा भने झनै भिड बढेको छ । विश्वभरि महामारीको रूप लिएको कोभिड–१९ को नयाँ भेरियन्ट

हेलो सरकार ! नागरिक एप भएन

काठमाडौं,माघ १० । कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ तर

लोहाकोट र मल्लादेवीमा फलाम अन्वेषण

काठमाडौं,माघ १० । खानी तथा भूगर्भ विभागले संखुवासभाको लोहाकोट र बैतडीको मल्लादेवीमा फलाम अन्वेषण शुरू गरेको छ । विभागको टोलीले संखुवासभाको लोहाकोटमा ५० वर्ग किलोमिटर क्षेत्र र बैतडीको मल्लादेवीमा १५

मकवानपुर मनहरी बिजौनामा सवारी दुर्घटना,चालकको मृत्यु

मकवानपुर,माघ १० । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  आइतबार राति हेटौडाबाट चितवन तर्फ जादै गरेको बागमती प्रदेश ०१-००६ ख ३६४०