समाचार

चितवनको टिकौलीमा नालीमा फस्दा गैंडाको ज्यान गयो

चितवन, माघ ९ । चितवनमा सडक निर्माण गरिरहेको स्थानमा फसेको गैंडाको मृत्यु भएको छ । चितवनको नारायणगढ पुल्चोकगोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर उक्त भाले गैंडाको मृत्यु भएको हो

कोरोना अपडेट: थप ६ हजार ४६२ जनामा संक्रमण, मृत्यु संख्या ४

काठमाडौँ, माघ ९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ हजार ४६२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख ११ हजार २ सय ५८ पुगेको

रेडक्रसद्धारा विपन्न परिवारलाई कम्बल वितरण

प्युठान,माघ ९ । जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील संस्था नेपाल रेडक्रस सोसाइटी  जिल्ला शाखा प्यूठानले गरिब तथा बिपन्नको लागि कम्बल वितरण गरेको छ । अहिलेको चिसो मौषम तथा कोभिडको समस्यामा परेका

नेकपा एसको स्टिकर वितरण अभियान सुरु

जाजरकोट,माघ ९ । नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पार्टीको स्टिकर वितरण अभियान सुरु गरेको छ । आइतबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले आज देखि नै स्टिकर वितरण अभियान सुरु गर्ने निणर्य

एमालेका सल्लाहकारसहित ५ नेता नेकपा समाजवादीमा प्रवेश

धनगढी,माघ ९ । नेकपा एमाले कैलालीका जिल्ला सल्लाहकारसहित ५ जना नेकपा (एकीकृत समाजवादी)मा समाहित भएका छन् । विगत लामो समयदेखि कम्युनिष्ट पार्टीमा काम गर्दै आएका कैलालीको चुरे गाउँपालिका पुराना नेता

भक्तपुुरमा निसासिएर बालकको मृत्यु, आमा बुवाको अवस्था गम्भिर

काठमाडौँ, ९ माघ । भक्तपुरको सुर्य विनायकमा तीन महिने बालकको निसासिएर मृत्यु भएको छ। सुर्यविनायक नगरपालिका–४ दधिकोट बस्दै आएका रामेछाप घर भएका अभिषेक रम्तेलका तीन महिने छोराको निसासिएर मृत्यु भएको

डोजरले झारेको ढुंगाले बोलेरो किच्दा तीन जनाको मृत्यु

ओखलढुंगा,माघ ९ । ओखलढुंगा लिब्जु-ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा ३ जनाको घटनाथलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा ३५६९ नंबरको

एमाले अध्यक्ष ओली दम्पतीलाई कोरोना संक्रमण

काठमाडौ,माघ ९ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । ओलीका धर्ममत्नी राधिका शाक्यलाई समेत कोरोना संक्रमण भएको छ । एन्टिजेन र

वाग्मती प्रदेशको टोलटोलमा कोरोनाविरुद्धको खोप

मकवानपुर,माघ ९ । वाग्मती प्रदेश सरकारले टोलटोलमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । विशेष गरी प्रदेश सरकारले विकट, सीमान्तकृत, पिछडिएका तथा खोप लगाउने दर कम भएको क्षेत्रको समुदाय लक्षित गरेर यस्तो