
काठमाडौं,भदौ २५ । कोरोना बीमाको भुक्तानी विवादमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघले दायर गरेको रिट निवेदनमा सोमबार

काठमाडौँ, भदौ २४ । वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिने भन्दै तीन लाख ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका–३ मनकामना

काठमाडौं,भदौ २४ । सत्तारुढ दलका शीर्ष नेताहरुसहितको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,

जेनेभा,भदौ २४ । रुसले युद्ध सुरु गरेपछि युक्रेनमा क्लस्टर हतियारहरूबाट एक हजारभन्दा धेरै मानिस मारिएको वा घाइते भएको एउटा निरीक्षण संस्थाले सोमबार बताएको छ । संस्थाले सबै मुलुकसँग क्लस्टर हतियारमाथि

धादिङ,भदौ २४ । धादिङको धुनिबेसी नगरपालिका-९ मा भारी वर्षापछि झरेको लेदोले पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार भारी वर्षासँगै आएको लेदोले पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँ,भदौ २४ । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकार सोमबारबाट १५ दिनका लागि बन्द भएको छ । केबलकार सेवालाई थप सुरक्षित बनाउन मर्मत–सम्भार गर्नुपर्ने भएकाले यही भदौ २४ गते सोमबार

काठमाडौँ,भदौ २४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्न नहुने बताएका छन् । वर्तमान संविधानको मूल उद्देश्य जीवित

काठमाडौं, भदौ २४ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ

काठमाडौं,भदौ २४ । मुलुकको आर्थिक–सामाजिक उत्थानमा लघुवित्त निर्विकल्प माध्यम भएको सरोकारवालाले बताएका छन् । आइतवार काठमाडौंमा आयोजित डा. हरिहरदेव नवौं स्मृति दिवस समारोेहमा विज्ञ एवं सरोकारवालाले लघुवित्तमार्फत विपन्न वर्गका नागरिकको