समाचार

दैलेखमा नेकपा (एस) का केन्द्रीय सदस्यसहित सयौं कार्यकर्ता एमालेमा फिर्ता

दैलेख,फागुन २१ । दैलेखमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य बरुनाथ योगीसहित सयौं नेता कार्यकर्ता नेकपा (एमाले) मा फर्किएका छन् ।  आइतबार आयोजित कार्यक्रममा योगीसहितका नेता कार्यकर्ता

सिन्धुपाल्चोकको एक कृषि फार्ममा आगलागी हुँदा २०० बाख्रा जले

चौतारा,फागुन २० । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० लप्सेमा रहेको विष्णु कृषि एग्रो फार्ममा आइतबार आगलागी हुँदा २०० बाख्रा जलेर मरेका छन् ।  आगलागीले गर्दा बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर

स्कुल बसको ठक्करबाट २ महिलाको मृत्यु

जनकपुर,फागुन २० । जनकपुरमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। जनकपुरको एंजल्स स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थल र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। ठक्करबाट जनकपुरधाम

महिलालाई घाँटी थिचेर हत्या गरेको आरोपमा एक जना पक्राउ

खजुरा,फागुन २० । इलाका प्रहरी कार्यालय कोहलपुरले एक महिलालाई घाँटी थिचेर हत्या गरेको आरोपमा कोहलपुरबाट एक जनालाई पक्राउ गरेको छ । महिलाको घाँटी थिचेर हत्या गरेको आरोपमा कोहलपुर प्रहरीले कोहलपुर

नुवाकोटको सातबिसेमा बसको ठक्करबाट घाइते पाठकको उपचारको क्रममा मृत्यु

नुवाकोट,फागुन २० । जिल्लाको तादी गाउँपालिका-४ सातबिसेमा गए राति बसको ठक्करबाट घाइते पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय डिल्लीबहादुर पाठक रहेका छन्। घ्याङस्वराबाट सातबिसेतर्फ

धनकुटामा गाडी दुर्घटना : एकको मृत्यु, १५ घाइते

धनकुटा,फागुन २० । धनकुटाको चुङमाङ्गमा आफन्तको विवाहमा जाँदै गरेकाे गाडी दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने १५ घाइते भएका छन् ।  घाइते भएकामध्ये ४ जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघमा नयाँ नेतृत्व: अध्यक्षमा शर्मा

काठमाडौं,फागुन २० । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा सम्पन्न महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्ष पदमा निर्वाचित भएका हुन्

शालिनको बलात्कार देखिएन, झुण्डिएर मृत्यु भएको पोष्टमार्टम रिपोर्ट

काठमाडौं,फागुन २० । चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमबाट पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको

एकैदिन २ हजार रुपैयाँले महँगियो सुन, प्रतितोला कति पुग्यो ?

काठमाडौं,फागुन २०। सुनको भाउ ह्वात्तै महँगिएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ एकै दिन तोलामा २ हजार रुपैयाँले बढेको हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख १९