समाचार

२१ लाख नगदसहित पाँच जना पक्राउ

बारा,फागुन २१ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २१ लाख नगदसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाको छोरा सोहिठाउ-४ मा आसिफ मनि चेन्जर

नयाँ मन्त्रिमण्डलमा नुवाकोटका सांसद हितबहादुर तामाङ

नुवाकोट,फागुन २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज तीन जना बिना विभागीय मन्त्री बनाउने तयारी गरेका छन्। बालुवाटार श्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार शितल निवासमा भेटेर प्रधानमन्त्री प्रचण्डले ३

प्रधानमन्त्री शीतल निवासमा

काठमाडौ,फागुन २१ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति भवन शीतल निवास पुगेका छन । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउन प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन पुगेका हुन्

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं,फागुन २१ । साताको दोस्रो कारोबार दिन सुनको भाउ स्थिर छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख २१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात्

स्थगित भयो गठबन्धनको बैठक

काठमाडौं,फागुन २१ । आज बिहान बोलाइएको गठबन्धनको बैठक स्थगित भएको छ । गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो ।

जगदुल्ला जलविद्युत् आयोजना : यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

काठमाडौँ,फागुन २१ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य शुरू हुने तयारीमा छ । आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा

क्यानडामा निकासी बढाउन काम गर्ने राजदूत पौडेलको प्रतिबद्धता

काठमाडौं,फागुन २१। मित्रराष्ट्र क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भरतराज पौडेलले क्यानडामा नेपाली वस्तुको निकासी प्रवर्द्धन गर्न नेपालको निजीक्षेत्रसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  नेपाल–क्यानडा उद्योग वाणिज्य संघले

भारतको जीडीपीमा ८.४ प्रतिशत वृद्धि, ठूला अर्थतन्त्र भने समस्यामा !

काठमाडौं,फागुन २१ । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ८.४ प्रतिशत वृद्धि भएको छ ।  समाचार संस्था बीबीसीको अनलाइनमा प्रकाशित समाचार अनुसार एक वर्षअघिको तुलनामा सन् २०२३ को अन्तिम त्रैमासमा भारतको

महानगरका कवाडी संकलकले गरे प्रदर्शन

काठमाडौं,फागुन २१ । काठमाडौंको थापाथलीमा कवाडी व्यवसाय सञ्चालन गर्न नदिने काठमाडौं महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकले प्रदर्शन गरेका छन् । उनीहरूले आइतबार बुद्धनगरबाट सुन्धारासम्म  र्‍याली निकालेका हुन् । यसअघि उक्त