समाचार

पोखराको बेगनासतालमा एक जना मृतावस्थामा फेला

पोखरा,असोज १७ । पोखरा-३१ लेखनाथ अलैँचीकुनास्थित बेगनासतालमा गएराति एक युवा मृतावस्थामा भेटिएका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता श्रवणकुमार विकले प्यूठान  मलरानी गाउँपालिका-४ का

बिहीबारबाट मौसममा क्रमिक सुधार हुने

काठमाडौं,असोज १७ मौसविद्ले बिहीबारबाट मौसममा क्रमिक सुधार हुँदै जाने बताएका छन् । जल तथा मौसमविज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार भोलि बिहानबाट मौसममा क्रमिक सुधार हुँदै जानेछ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ,असोज १७ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका १ बस्ने ५१ वर्षीय गोकुल थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ

सिक्किममा भीषण वर्षा, बाढीमा २३ भारतीय सैनिक बेपत्ता

गुवाहाटी,असोज १७ । उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ सैनिक बेपत्ता भएको भारतीय सेनाले बताएको छ । “उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशित रूपमा बादल फाट्दा टिस्टा

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं,असोज १७ । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ६

धादिङ मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

धादिङ,असोज १७ । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको

आजको मौसम: दिनभर भारी वर्षाको सम्भावना

काठमाडौं,असोज १७ । लगातारको वर्षा बुधवार पनि बिहानै देखि निरन्तर जारी रहेको छ । बुधवार दिनभर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल मनसुनको न्यून चापीय

विद्युत् प्राधिकरणले जलविद्युत् आयोजनाको लागि खुलायो पीपीए

काठमाडौं,असोज १६ । नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाही (आरओआर) र अर्घजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाको खरीद विक्री सम्झौता (पीपीए)का लागि प्रवर्द्धक कम्पनीहरूलाई आह्वान गरेको छ । प्राधिकरणले एक दैनिक पत्रिकामा मंगलवार

अर्थमन्त्री र एमसीसीका सीईओबीच भेट

काठमाडौं,असोज १७ । अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट भएको छ । सिंहदरबारमा मंगलबार भएको भेटमा