
काठमाडौं,माघ २७ । पछिल्लो एक सातामा तीते करेलाको मूल्य १३ प्रतिशतले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक सातामा तीते करेलाको मूल्य प्रतिकिलो १७ रुपैयाँले

धनगढी,माघ २६ । कैलालीको धनगढीमा मोटरसाइकल ठेलामा ठोक्किँदा चालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१८ ई गाँउ सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाइकल

काठमाडौं,माघ २६ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै चार महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । कांग्रेसका

काठमाडौं,माघ २६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलबाट सन्न्यास लिएको ३० महिनापछि फेरि क्रिकेट खेल्न लागेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) कोसचिव समेत रहेका पारसले ३०

काठमाडौं,माघ २६ । कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचानवादी पक्षबीच पाँचबुँदे सहमति भएको छ । आज दोस्रो दिनको वार्तामा दुई पक्षबीच सहमति भएको हो । सहमतिअनुसार प्रदेशको पुन: नामाकरण सम्बन्धमा

नुवाकोट,माघ २६ । छहरे-टोखा सडकखण्ड अन्तर्गत काफलडाँडामा बस र जीप एकाअर्कासंग जुधेको छ । काठमाडौंबाट नुवाकोट तर्फ आउदै गरेको बा.५ ख ८२०१ नम्बरको पासाङ ल्हामु यातायातको गाडी र छहरे हुँदै

नुवाकोट,माघ २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । आठौं नुवाकोट महोत्सवलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन

नुवाकोट,माघ २६ । आठौँ नुवाकोट महोत्सव आजदेखि सुरु भएको छ। माघ २६ गतेदेखि फागुन ७ गतेसम्म हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका हुन् । नुवाकोटको विदुर नगरपालिका

भक्तपुर,माघ २६ । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर लामो सडक ६ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार ३६ महिनाभित्र सम्पन्न