समाचार

आजको मौसम: चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं, साउन २० । हाल नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्यप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ। उक्त प्रभावका कारण आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी,

स्याङजामा बोलेरो दुर्घटना, १२ जना घाईते

स्याङ्जा, साउन २० । स्याङजाको भिरकोट नगरपालिका-६ कार्कीडाँडास्थित भित्री सडकखण्डमा बलोरो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । शुक्रवार साँझ बयारघारीबाट तिसेदीतर्फ जाँदै गरेको ग २ च ७३७५ नम्बरको

व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरण : मुख्य आरोपित रुंगटा पुर्पक्षका लागि थुनामा 

चितवन,साउन २०। व्यवसायी शंकर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा मुख्य आरोपित भनिएका प्रदीपकुमार रुंगटालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलास आदेशले रुंगटालाई पुर्पक्षका लागि थुनामा पठाइएको

भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच सहयोग आदानप्रदान गर्ने सहमति

चितवन,साउन २० । भगिनी सम्बन्ध कायम भएका भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच एकापसमा सहयोग आदानप्रदान गर्ने दुईपक्षीय सहमति भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र सिगात्से सहर मेयर

भारतले चामल निर्यात रोकेपछि अभाव हुन नदिन तत्काल धान–चामल आयात गर्दै सरकार

काठमाडौं,साउन २०। सरकारले धान, चामल र चिनीको अभाव हुन नदिन तत्काल यी वस्तुको आयात गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तत्काल १० लाख मेट्रिक टन धान, १

भारतको गौरीकुण्डमा पहिरो खस्दा १३ नेपाली बेपत्ता

बैतडी,साउन १९ । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डमा पहिरो खस्दा १३ जना नेपाली कामदार बेपत्ता भएका छन्। बेपत्ता हुने सबै हुम्ला जिल्लाका रहेका छन् ।  नेपालको पश्चिमी नाका बैतडीको

प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,साउन १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय समस्या

टोखा-छहरे अन्तर्गत झोरमा सडक भासिएपछि टोखा नगरको चासो

काठमाडौं,साउन १९ । टोखा-छहरे सडक अन्तर्गत झोरमा सडक भासिएपछि टोखा नगरपालिकाले चासो राखेको छ । बिहीबार नगरका मेयर प्रकाश अधिकारीसहितको टोलीले भासिएको सडकको अवलोकन गर्दै तत्काल सडक विभागको इन्जिनियर टोली

कांग्रेस भित्रकै नेताहरु एकअर्कालाई गाली गरिरहेका छन्, पार्टी कमजोरी बन्दै गयो: अर्थमन्त्री डा. महत

काठमाडौं,साउन १९ । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासनको कमी नेपाली कांग्रेसको कमजोरी भएको औंल्याएका छन्। उनले भने, ‘कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ ।