समाचार

पोखरीमा डुबेर २६ वर्षीय युवतीको मृत्यु

इलाम,पुस १७ । इलाममा पोखरीमा डुबेर एक युवती मृत्यु भएको छ । आफ्नै घर नजिकको पोखरीमा डुबेर इलाम नगरपालिका–१, साखेजुँङ बस्ने २६ वर्षीया हिमान्सी दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ

थप २ जनामा कोरोना संक्रमण

काठमाडौं,पुस १७ । नेपालमा आइतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको

विमानस्थलको सही र भरपुर सदुपयोग गरेर पोखरालाई पर्यटकहरूको केन्द्र बनाउनुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं,पुस १७ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोडदिएका छन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा अर्थमन्त्री पौडलले पोखरालाई पर्यटकहरूको केन्द्रको रूपमा विकास

तेस्रो अन्तराष्ट्रिय विमानस्थल पोखरामा, प्रधानमन्त्री दाहालले गरे उद्घाटन

काठमाडौं,पुस १७ । पोखरा अन्तराष्ट्रिय विमानस्थल आज उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार विमानस्थलको उद्घाटन गरेका हुन् । पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री

माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम मौका

काठमाडौं,पुस १७ । माया खोला हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले मंसिर २३ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ

सुनको मूल्य रु एक लाख एक हजार सात सय

काठमाडौँ,पुस १७ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार सात सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार चार

शेरबहादुर देउवा पार्टीको इतिहासमा दुवै पटक असफल सभापति-जगदिश्वरनरसिंह केसी

काठमाडौं,पुस १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले सही समयमा सही निर्णय गर्न नसक्दा पार्टी सरकारबाट बाहिरिनु परेको बताएका छन् । शनिबार एक टेलिभिजनको कार्यक्रममा उनले निर्वाचन

भारतबाट फर्किएकी महिलामा कोरोना पुष्टिपछि बाँकेको जमुनाह नाकामा कडाइ

बाँके,पुस १७ । कोरोना सङ्क्रमण फैलिन नदिन बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन

नयाँ वर्ष मनाउने पर्यटकको चितवनमा चाप

चितवन,पुस १७ । सन् २०२३ को पूर्वसन्ध्यामा चितवनको पर्यटकीय क्षेत्रका होटल भरिन शुरू भएको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायत क्षेत्रका ठूला होटल भरिएका छन् । साना होटल