समाचार

काठमाडौंमा चितुवा आतंक, एकै परिवारका पाँचजना घाइते

काठमाडौं, असार ३०। काठमाडौंमा चितुवाले आतंक मच्चाएको छ । बिहीबार चितुवाले आक्रमण गर्दा पाँचजना घाइते भएका छन् । बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिका–८ भीमढुङ्गास्थित एक घरमा पसेर चितुवाले

बेरुजु मात्रै ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख

काठमाडौं, असार ३०। सरकारको कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख पुगेको छ । गत वर्षसम्म यो रकम ४ खर्ब १८ अर्ब ८५ करोड थियो ।

मेलम्ची बस्ती जोगाउन तटबन्ध

सिन्धुपाल्चोक,असार ३० । सिन्धुपाल्चोकको मेलम्चीबस्ती जोगाउन मेलम्ची कोरिडोरमा धमाधम तटबन्ध निर्माण भइरहेको छ । मेलम्ची नदी आसपासका बस्ती संरक्षणका लागि जालीगारो लगाउने काम तीव्र गतिमा भइरहेको हो ।  मेलम्ची नगरपालिका प्रमुख आइतमान

शेयर बजारमा हरियालीः ५९.५४ अंकले बढ्यो, दुई अर्ब बढीको कारोबार

काठमाडौं,असार ३०। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार हरियाली छाएको छ । नेप्सेमा आज ५९.५४ अंकले बढेर एक हजार ९ सय ८६ दशमलब ८२ विन्दुमा बन्द भएको छ । मंगलबार

यी हुन् बुधबार शेयरमूल्यमा उच्च वृद्धि भएका ११ कम्पनी

काठमाडौं,असार ३० । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार हरियाली छाएको छ । नेप्सेमा आज ५९.५४ अंकले बढेर एक हजार ९ सय ८६ दशमलब ८२ विन्दुमा बन्द भएको हो । 

लेखापरीक्षणविनै चल्दै सार्वजनिक संस्थान

काठमाडौं,असार ३० । मुलुकमा सञ्चालित ४२ सार्वजनिक संस्थानमध्ये २६ ले लेखापरीक्षण नै गरेका छैनन् । महालेखापरीक्षकको ५९औं प्रतिवेदनअनुसार राष्ट्रिय बीमा संस्थानले ९ वर्षदेखि लेखापरीक्षण गराएको छैन । विशाल बजार कम्पनी

सर्वोच्चको भवन निर्माणमा अनियमितता

काठमाडौं,असार ३० । सर्वोच्च अदालतको भवन निर्माणमा विनाप्रतिस्पर्धा ठेक्का दिई आर्थिक अनियमितता गरिएको प्रतिवेदनमा उल्लेख छ । उक्त भवन बनाउन २०७७ पुस ६ गते बोलपत्र आ⋲वान गर्दा ४ कम्पनीले आवेदन

सुधारिएनन् बेथिति

काठमाडौं,असार ३० । मुलुकभित्र आर्थिक बेथितिका शृंखला दिनप्रतिदिन बढ्दै गएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनअनुसार राज्य कोषको ढुकुटीबाट रीत नपुर्‍याई कारोबार गर्ने, राख्नुपर्ने

काठमाण्डौबाट धनगढि उडिरहेको बुद्ध एयरमा चुरोट तान्ने यात्रु पक्राउ

काठमाडौं, असार २९ । बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ परेका छन् । बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार उडान नं २५३ बाट