
तनहुँ,बैशाख १० । आज आइतवार हुने तनहुँ-१ को उपनिर्वाचनका दिन पृथ्वी राजमार्गसमेत बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना जारी गर्दै मतदानका दिन बिहान ५ बजेदेखि साँझ

काठमाडौं,बैशाख १० । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन नसकेपछि गण्डकी प्रदेश सरकार ढलेको छ । सत्ता साझेदार नेकपा माओवादीले कांग्रेससँग सहकार्य गरेपछि अधिकारीको सरकार अल्पमतमा परिसकेको थियो । संसदमा

एजेन्सी,बैशाख १० । अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन्

काठमाडौं,बैशाख ९ । भोली आइतबार मनकामना केबलकार बन्द हुने भएको छ । चितवनमा हुने उप निर्वाचनका कारण आइतबार १ दिन केबलबार बन्द रहने भएको हो । चितवन जिल्ला प्रशासन कार्यालयले

काठमाडाैं,बैशाख ९ । सरकारले प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । आइतबार

दार्चुला,बैशाख ९ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी शनिबार दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले

काठमाडौं,बैशाख ९ । अन्ततः उच्च अदालत पाटनले स्मार्ट टेलीकमले दिएका दुवै रिटमा अन्तरीम आदेश नदिने निर्णय गरेको छ । शुक्रबार न्यायधीस धुव्रराज नन्द र दिप्रेन्द्र बहादुर बमको संयुक्त इजालस उक्त

विराटनगर,बैशाख ९ । प्रदेश नामकरण विषयलाई लिएर विराटनगरमा स्थानीय र प्रहरी बीच झडप भएको छ । पहिचानको आधारमा प्रदेशको पुन: नामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको हो

काठमाडौं,बैशाख ९ । मकवानपुरमा मिनि बस दुर्घटना भएको छ । हेटौंडा–भैसे अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–१ त्रिखण्डी मन्दिर नजिक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रौतहटको चन्द्रपुरबाट