समाचार

३२ वर्षअघि तराई झरेका नेपाल गाउँ फर्किएर ४३ रोपनी जग्गामा कृषि कर्म गर्दै, वार्षिक लाखौंको आम्दानी

भोजपुर,भदौ १२ । बसाइँ गइसकेका अवस्थामा जिल्लामै पुनः कृषि कर्मका लागि फर्किएका शम्भुप्रसाद नेपाल अहिले जिल्लामा सफल किसानका रुपमा चिनिन्छन् । विसं २०४७ मा विराटनगर बसाइँ गएका नेपालले गाउँमा नै

चार गुणाले बढ्यो अलैँची निर्यात, उत्पादन बढेपछि एक महिनामै ७८८ मेट्रिक टन बिक्री

काठमाडौं,भदौ ११ । मुलुकको कुल निर्यात घटिरहेको बेलामा अलैँची निर्यात भने उल्लेख्य वृद्धि भएको छ । स्वदेशी अलैँचीको निर्यात चार गुणाभन्दा बढी वृद्धि भएको छ ।  नेपालबाट निर्यात हुने कुल

झलनाथको दाबी अब फेरि एसपीपी सम्झौताको तयारी हुँदैछ

काठमाडौ,भदौ ११ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले

परराष्ट्र नीति सञ्चालनबारे सरकारमाथि गम्भिर प्रश्नहरु उठेका छन्ः अध्यक्ष ओली

काठमाडौं,भदौ ११ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि परराष्ट्र नीति सञ्चालनबारे गम्भिर प्रश्नहरु उठेको टिप्पणी गरेका छन् । सोमबार संघीय संसद प्रतिनिधिसभा

भारतीय मालवाहक गाडी रोक लगाउन नेपाल ट्रक यातायात व्यवसायी महासंघको माग

काठमाडौं,भदौ ११ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडीहरुमा रोक लगाउनुपर्ने माग गरेको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा रहेका भारतीय मालवाहक गाडीका कारण

कानुन समितिका सभापतिमा विमला सुवेदी चयन

काठमाडौं,भदौ ११ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिका सभापतिमा विमला सुवेदी चयन भएकी छिन । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सभापतिमा सुवेदीलाई चयन गरेको हो ।  नेकपा (माओवादी

पत्ता लाग्यो बुढ्यौली रोक्ने रसायन

एजेन्सी,भदौ ११ । आधुनिक सूचना प्रविधि जगत्को सर्वाधिक चर्चा तथा विवादमा रहेको कृत्रिम बौद्धिकता (एआई) ले मानिसको बुढ्यौली कम गर्ने उपचार पत्ता लगाएको दाबी गरिएको छ।एआईको दाबी अनुसार अब छिट्टै

पाकिस्तान र भारतसँग खेल्न तयार छु : क्रिकेटर सन्दीप

काठमाडौं,भदौ ११ । क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गरेका छन । सोमबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पाकिस्तान प्रस्थान गरेका हुन । उनलाई

लगातार चार दिनसम्म सुनको मूल्य स्थिर, चाँदीको भने घटबढ

काठमाडौं,भदौ ११ । सोमबार पनि सुनको मूल्य स्थिर छ । छापावाला सुनको अघिल्लो दिन १ लाख ११ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । आज पनि सोही मूल्य कायम भएको