समाचार

‘पुन: एकीकरण कार्यक्रममा अस्पष्टता’

काठमाडौं,असोज ७ । वैदेशिक रोजगारीबाट फर्किएकालाई स्वदेशमै रोजगारी सृजना गर्न वा उद्यमशीलताका लागि आवश्यक ठानिएको पुन: एकीकरण कार्यक्रम कार्यान्वयनमा नआउँदै विवादमा परेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले

सामाजिक सुरक्षा कोषका दुई कार्यविधि स्वीकृत : १० घातक रोगको उपचारमा रू. १० लाखसम्म कोषले बेहोर्ने

काठमाडौं,असोज ७ । सामाजिक सुरक्षा कोषले ल्याएका दुई कार्यविधि स्वीकृत गरिएको छ । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ (तेस्रो संशोधन) र योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ श्रम रोजगार

विद्युतीय माध्यमबाट मासिक ५६ खर्बभन्दा बढी कारोबार

काठमाडौं,असोज ७ । विद्युतीय भुक्तानीका माध्यमबाट मासिक ५६ खर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको छ । विद्युतीय भुक्तानीप्रति सर्वसाधारणको आकर्षण र सेवा विस्तारमा बैंक तथा वित्तीय संस्थाले दिएको प्राथमिकताले प्रयोगकर्ताको

जुरीखेत अपडेटः मृतक ७ जनामा २ जनाको परिचय खुल्यो

हेटौंडा,असोज ७ । मकवानपुरको भीमफेदी-६ को जुरीखेतमा बस दुर्घटनामा मृत्यु भएका ७ जनामा २ जनाको मात्र सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेका अनुसार

रुकुम पूर्वमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

रुकुमपूर्व,असोज ६ । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्वर ३ क्याङ्सी बगरमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँदेखि रुकुमकोट आउँदैगरेको ग १ ख ९१०९ नम्बरको

गुल्मीमा टेलरमा बोकेर ल्याउदै गरेको जेसिबी दुर्घटना

गुल्मी,असोज ६ । गुल्मीमा टेलरमा बोकेर ल्याउदै गरेको जेसिबी दुर्घटना भएको छ । बुधवार जिल्लाको चन्द्रकोट गाउँपालिका शन्तिपुरबाट तम्घास ल्याउदै गरेको बा ३ क २८०७ नम्बरको जेसिबी लु २ ख

पूर्वआइजिपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश

काठमाण्डौ,असोज ६ ।  पूर्व प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीवार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन

नुवाकोट शिवपुरीका शताब्दी पुरुष थपलियाको निधन

नुवाकोट,असोज ६ । जिल्लाको शिवपुरी गाउँ पालिका वडा नम्बर ८ का १०३ वर्षीय बृद्ध ज्ञानप्रसाद थपलियाको निधन भएको छ । केहि समय यता अस्वस्थ थपलियाको बिहीबार आफ्नै निवासमा निधन भएको

नेपालमा थप दुई इलेक्ट्रिक स्कुटरको इन्ट्री : कति पर्छ मूल्य ? यस्ता छन् फिचर्सहरु

काठमाडौं,असोज ६ । नेपालमा थप दुई इलेक्ट्रिक स्कुटरको इन्ट्री भएको छ । सीजी मोटर्सले नेपालमा दुई इलेलिक्ट्रक स्कुटर भित्रिएको हो । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटोमोबाइल्स एशोसियसन अफ