समाचार

टर्कीमा भूकम्पमा परी २३० जनाको मृत्यु

काठमाडौं,माघ २३ । टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या २३० पुगेको छ। दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

पश्चिमी वायुको प्रभाव देशभर

काठमाडाैं,माघ २३ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साेमबार बिहान प्रदेश-१ का पहाडी भू–भागमा आंशिक बदली तथा तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान

चीनमा ५ सवारीसाधन एक-आपसमा ठोक्किंदा १६ जनाको मृत्यु, ६६ घाइते

एजेन्सी,माघ २३ । चीनको हुनान प्रान्तमा ५ वटा सवारीसाधन एक-आपसमा ठोक्किंदा १६ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ६६ जना घाइते भएका हुन् । घाइते मध्ये ८ जनाको अवस्था भने

अष्ट्रिया र स्वीजरल्याण्डमा हिम-पहिरोका कारण १० जनाको मृत्यु

एजेन्सी,माघ २३ । अष्ट्रिया र स्वीजरल्याण्डमा हिमपहिरो जाँदा १० जनाको मृत्यु भएको छ । तेज हावा र हिमपातसँगै एकै दिन ३० भन्दा बढी ठाउँमा हिमपहिरो जाँदा विभिन्न देशका पर्यटकसहित १०

१९ वर्षमा पनि सुध्रिएन टेलिकमको कार्यसम्पादन, वार्षिकोत्सवमै अतिथिले उठाए प्रश्न

काठमाडौं,माघ २३ । नेपाल दूरसञ्चार कम्पनीले आइतवार (आज) आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा अतिथिबाट भने आलोचित बनेको छ ।  कार्यक्रममा उपस्थित अधिकांश अतिथिले टेलिकमको कार्यसम्पादनमाथि प्रश्न उठाएका

पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

काठमाडौं,माघ २३ । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद  पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बताएका छन् । प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले

चक्रपथमा द्रुत गतिको विद्युतीय बस गुडाउने तयारी

काठमाडौं,माघ २३ । काठमाडौं उपत्यकाको चक्रपथमा १ सय ६० यात्रु क्षमताका करीब ७५ ओटा द्रुत गतिका विद्युतीय बस गुडाउने तयारी शुरू गरिएको छ । लगानी बोर्डले चक्रपथमा दु्रत गतिमा चल्ने

रविले पत्रकारको नामै लिएर थर्काएपछि महासंघले जनायो गम्भीर आपत्ति

काठमाण्डौँ,माघ २२ । पूर्व पत्रकार समेत रहेका रवि लामिछानेले पत्रकार सम्मेलन गरेरै विभिन्न पत्रकारहरुको नामै लिएर थर्काएपछि नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ । आइतबार पत्रकार सम्मेलनमा आफ्नो खेदो

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन

इस्लामावाद, माघ २२ । पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुशर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । उनि ७९ बर्षको थिए ।पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको आइतबार संयुक्त