
काठमाडौं,माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टी कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो

काठमाडौं,माघ २२। नेपाल टेलिकमले आफ्नो १९औं बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरीलाई प्रशंसापत्रद्वारा सम्मान गरेको छ । २०७८ माघ १ गतेदेखि २०७९ पुस ३० गते सम्मको अवधिमा नेपाल टेलिकमको सबैभन्दा बढी सियूजी

काठमाडौं, माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुले पत्रकार सम्मेलनका क्रममा दिएका अभिव्यक्तिपछि आफुलाई सुरक्षा खतरा बढ्ने भएपनि आफु नडराउने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै

काठमाडौं,माघ २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी

काठमाडौं,माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मिडियामाथि आक्राेश पाेखेका छन् । पार्टी कार्यालयमा आयाेजित पत्रकार सम्मेलन उहाँले १२ भाइ पत्रकारले एकपछि अर्कोगर्दै आफूलाई खेदेको बताए ।

काठमाडौं,माघ २२ । सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारबाहिर रहँदा पानीबिनाको माछाजस्तै नेपाली कांग्रेस छट्पटाएको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार बाहिर

काठमाडौं,माघ २२ । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा भारी गिरावट आएको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात

काठमाडौं, माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पत्रकार सम्मेलन आयोजना गरेका छन् ।रास्वपाले आज (आइतबार) पार्टीको बैठक बोलाएको छ । पार्टी सरकारमा रहने वा नरहने भन्नेबारे आजको

काठमाडौं, माघ २२ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ। ९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान ६ बजेर ३० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन