समाचार

आज शहीद दिवसको अवसरमा देशभर विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं, माघ १६ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज

बाध्यकारी श्रम अन्त्य गर्न पहल गर्नेछु : मन्त्री अर्याल

काठमाडौं,माघ १६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी श्रम अन्त्य गर्न पहल गर्ने बताएका छन् । आइतवार मन्त्रालयमा बाध्यकारी श्रमसम्बन्धी प्रोटोकलको अनुमोदन र बाध्यकारी श्रम उन्मूलनका लागि

‘व्यवसायीको मनोबल बढाउने वातावरण आवश्यक’

काठमाडौं,माघ १६ । पछिल्ला दिनमा उद्यमी तथा व्यवसायीले आत्मदाह/आत्महत्या गर्दा समग्र व्यवसायीको मनोबल खस्किएको नेपाल उद्योग परिसंघले बताएको छ । सरकार र निजीक्षेत्रको प्रयासले अर्थतन्त्र र व्यावसायिक वातावरणमा सुधार आउने

इरान भूकम्पः तीन जनाको मृत्यु, ८ सय बढी घाइते

एजेन्सी,माघ १५ । इरानमा गएराति भएको ५.९ रिक्टर स्केलको भैँचालोमा परी तीन जनाको मृत्यु भएको छ भने आठ सय १६ जना घाइते भएका छन् । देशको उत्तरपश्चिम अजरबैजान प्रान्तको खोय

रवि लामिछाने प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटारमा

काठमाडौं,माघ १५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतले दिएकाे जानकारीअनुसार आइतबार साँझ प्रधानमन्त्री दाहाललाई भेट्न रवि बालुवाटार पुगेका

राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापतिमा फेरि रवि लामिछाने चयन

काठमाडाैं,माघ १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा पुन: रवि लामिछाने चयन भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुन: प्राप्ति गरेसँगै लामिछानेलाई आइतबार पार्टी कार्यालय बसुन्धरामा बसेको

आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्छु: प्रमोद खरेल

धनकुटा,माघ १५ । गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेहरूका लागि खर्च गर्ने जानकारी दिएका छन् । शनिबार राति भएको घटनाका बारेमा जानकारी दिनका लागि आयोजक संस्था उद्योग

थपिए ४ जना कोरोना संक्रमित

काठमाडौं,माघ १५ । पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५३ जनाको नमूना परीक्षण गरिएको थियो । ३२६ जनाको पीसीआर

सत्ता समिकरणमा फेरबदल ल्याउन रविलाई मुद्दा हालिएको शंकर पोखरेलको भनाइ

काठमाडौं,माघ १५ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका छन् । एमाले महासचिव पोखरेलले सत्ता समिकरणमा फेरबदल