समाचार

कोरोना महामारी सकियो तर खर्चको विवरण आएन

काठमाडौं,असार ३ । बजेट खर्चको विवरण आर्थिक वर्ष सकिनुअघि नै पठाउनुपर्ने अनिवार्य व्यवस्था छ तर केही निकायले यो कानुनी व्यवस्था पालनामा आनाकानी गरेका छन्। यस्तो आनाकानी कोरोना महामारी नियन्त्रण गर्न

मेलम्ची खानेपानीको अनुगमन गर्न प्रधानमन्त्री दाहाल सिन्धुपाल्चोकमा

काठमाडौं,असार ३। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक पुगेका छन् । मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री दाहाल शनिवार सिन्धुपाल्चोक पुगेका हुन् । सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या

अत्यधिक गर्मीले धानको बीउ सुक्यो, ‘पानी तान्ने मोटर नै नचल्ने विद्युत आपूर्तिले झनै समस्या’

नेपालगञ्ज,असार ३ । दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका

दुई मिनेटमा काटिने बाटोमा दुई घण्टा घुमाउँदै कमला नदीका दुई पुल !

लाहान,असार ३ । शुक्रवार सुरजकुमार मुखिया निकै हतारमा थिए । केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिँडेका उनी निकै हतारमा रहेको मोटरसाइकलको

वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न रास्वपाको आह्वान

काठमाडौं,असार २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गरेका छन् । रास्वपाको बागमती प्रदेश समितिद्वारा

भोलि नुवाकोटका विद्यालय पनि बन्द हुने

नुवाकोट,असार २ । भोलि आइतबार नुवाकोटका विद्यालय पनि बन्द हुने भएका छन् । बजेटमा आफ्ना माग नसमेटिएको भन्दै विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु आन्दोलित बनेपछि नुवाकोटका विद्यालय पनि बन्द हुन पुगेको

राजनीतिमा ७० वर्ष उमेरहद उपयोगी नभएर हटायौं : अध्यक्ष ओली

काठमाडौं,असार २ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहद उपयोगी नभएकाले पार्टीले सो उमेरहदको बन्देज हटाउने निर्णय गर्नुपरेको बताएका छन् । ७० वर्ष माथिकाले काम गर्न

बजेट पास हुन नदिने सुवास नेम्वाङको भनाइ

काठमाडौं,असार २ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताएका छन् । शनिबार पार्टीका मधेस प्रदेश सभा सदस्यहरुलाई

सहकारी ठगीको अवस्था भयावह: प्रहरीमा मुद्दाको चाङ, किन बेग्रल्ती बढ्दैछ ठगी ?

काठमाडौं,असार २ । पछिल्लो समय सहकारी ठगीको घटना बेग्रल्ती बढ्दै गएको छ । पछिल्लो समयमा देखिएको आर्थिक संकटका कारण यस्तो ठगीको घटना बढेका छन् । सहकारी विभागमा पनि बचत डुबेको,