समाचार

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने २ जनालाई ७/७ वर्ष कैद सजाय

सुर्खेत,असार २४ । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात–सात वर्ष कैद सजायकाे फैसला सुनाइएकाे छ । जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका ९ बोटेचौरका चोमन

दुलाहा-दुलही बन्दा निता र हरीहरको मन्द मुस्कान

काठमाडौं,असार २४ । अभिनेता तथा चर्चित युवा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री निता ढुंगानाले शुक्रबार लगन गाँठो कसेका छन् l  दरबारमार्ग स्थित पाँचतारे होटेल याक एन्ड यतिमा उनीहरूको विवाह समारोह

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

काठमाडौं,असार २४ । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको दु:खद निधन भएको छ । चुनावी भाषणका समयमा गोली प्रहार गरिएको उनको निधन भएको जापानको राष्ट्रिय सञ्‍चारमाध्यमहरूले जनाएको छ । ‘६७ वर्षीय

शुक्रबार सुनको मूल्य स्थिर, चाँदी भने घट्यो

काठमाडौं,असार २४ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा १४ सय रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार

राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु

दाङ,असार २४ । दाङमा राप्ती नदीले बगाउँदा एक जना जनाएको मृत्यु भएको छ । देउखुरी स्थित राप्ती नदीले बगाउँदा राप्ती गाउँपालिका–४, मौरीघाटका ४२ वर्षीय शङ्कर चौधरीको मृत्यु भएको इलाका प्रहरी

नागरिकता विधेयक फिर्ता लिने सरकारको तयारी

काठमाडौँ,असार २४ । सरकारले संसदबाट आज नागरिकता विधेयक फिर्ता लिने तयारी गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार आज

आजको मौसम: मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं,असार २४ । आज देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/ चट्याङसहित वर्षा हुुने भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १,

मनसुनजन्य विपद्का ३७ दिन, ४ सय ४० घटना, ६४ जनाको मृत्यु

काठमाडौं, असार २४। मनसुनजन्य विपद्का ३७ दिनमा देशभर ६४ जनाको ज्यान गएको छ । नेपालमा यस वर्ष १८ जेठबाट मनसुन सुरु भएको मानिएको छ । सो मिति यता २३ असारसम्मको

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गयाे

काठमाण्डाै,असार २४ । भक्तपुरमा मिनी ट्रकको ठक्करबाट एक स्कुटर चालकको ज्यान गएको छ ।  चाँगुनारायणको पिखेल डेकोचाबाट चाँगुनारायणका लागि छुटेको बा ५ ख ५४ २३ नम्बरको मिनी ट्रकमा बा ६७ प ८४२२