समाचार

पासाङ ल्हामु यातायातको डिलक्समा एसी चलाउन समितिको निर्देशन

नुवाकोट, जेठ १ । पासाङ ल्हामु यातायातको डिलक्समा एसी चलाउन मातहतका समितिले निर्देशन दिएको छ । सोमबार एक सूचना जारी गर्दै नमस्ते पासाङ ल्हामु यातायात प्रालिले सो निर्देशन दिएको हो

कोरोना अपडेट: थप २१ जनामा संक्रमण

काठमाडौ,जेठ १ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१ जनामा गरिएको परीक्षणमा थप

मनकामना केबलकार चढ्ने यात्रुको संख्यामा वृद्धि, वैशाखमा सवा लाख बढीले लिए सेवा

गोरखा,जेठ १ । गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिडयताको सबैभन्दा बढी रहेको छ । ‘कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको हो। अहिले दैनिक औसत

भुटानी शरणार्थी प्रकरणका आरोपितहरूको पासपोर्ट जफत गर्न रास्वपाको माग

काठमाडौं, जेठ १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने कार्यमा संलग्नको राहदानी जफत गर्न माग गरेको छ । सोमवार एक विज्ञप्ति जारी गर्दै

कित्ताकाट खुलेकै महिनामा सुस्तायो घरजग्गा कारोबार: १३.६० प्रतिशतले घट्यो, राजश्व पनि खुम्चियो

काठमाडौं,जेठ १ । पछिल्लो एक महिनामा घर जग्गा कारोबार घटेको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागले प्रकाशन गरेको चालु आर्थिक वर्षको बैशाख महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । गत

मेक्सिकोमा सवारी दुर्घटनामा २६ जनाको मृत्यु

एजेन्सी,जेठ १ । मेक्सिकोमा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । उत्तरी राज्य तमौलिपासस्थित ज्वलंत राजमार्गमा आइतबार एउटा यात्रुवाहक भ्यान र मालवाहक ट्रक ठोक्किँदा २६ जनाको मृत्यु भएको हो

एक लाख कित्ता भर्न पाउने अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बिक्रीमा

काठमाडौं,जेठ १ । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि आज (जेठ १

जेठ महिनाको पहिलो दिन बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,जेठ १ । जेठ महिनाको पहिलो दिन सुनको मूल्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन १

पर्सा बजारमा बस दुर्घटना, ३१ जना घाइते

चितवन, जेठ १ । पूर्वपश्चिम राजमार्ग अन्तरगत चितवनको पर्सा बजारमा बस दुर्घटना हँुदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस