
काठमाडौं,भदौ २९ । नेपालले विपदमा परेको पाकिस्तानलाई राहतस्वरूप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ । पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरूप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले

काठमाडौं,भदौ २९ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीअन्तर्गत आर्थिक वर्ष (आव) २०७७/७८ सम्ममा ५५ देशबाट करीब २ खर्ब २८ अर्ब रुपैयाँ लगानी भएको एउटा सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैंकले

काठमाडौं,भदौ २९ । नेपाल एसबिआई बैंकले विद्यार्थीलाई झोला वितरण गरको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिरहाको फूलबरियास्थित श्री जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको हो ।

काठमाडौं,भदौ २९ । सरकारले छपिराज पन्तलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको अध्यक्षमा नियुक्त गरेको छ । गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले पन्तलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो

काठमाडौं,भदौ २९ । कोकाकोला नेपालले ‘बाह्रौं कृति अवार्ड २०२२’ अन्तर्गत ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ गोल्ड अवार्ड (प्रथम) प्राप्त गरेको छ । केही दिनअघि सम्पन्न समारोहमा कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो ।

काठमाडौं,भदौ २८। राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा विधेयक प्रमाणिकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका पाँचवटा विधेयक प्रमाणीकरण गरेकी

काठमाडौं,भदौ २८ । नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दश महिनामा ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगुको

काठमाडौं,भदौ २८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाखौं–करोडौं मान्छेको बीचमा पनि एक्लो महसुस हुने गरेको बताएका छन् । माओवादी केन्द्रका सांसद सुदन किराँतीको अनुभूति समेटिएको पुस्तक ‘पल

नुवाकोट,भदौ २८ । जिल्लाको बेलकोगढी नगरपालिका वडा नम्बर ७ महादेवफाँटमा आईचरले ठक्कर दिँदा एक जना पैदल यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा बेलकोगढी नगरपालिका वडा नम्बर ७