समाचार

न्यूबिज बी–स्कूल रेटिङ्स, र्‍याङ्किङ एन्ड अवार्डस् सम्पन्न

काठमाडौं,भदौ २ । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको न्यूबिज बी–स्कूल रेटिङ्स, र्‍याङ्किङ एन्ड अवार्डस्को छैटौं संस्करण सम्पन्न भएको छ । काठमाडौंमा बुधवार भएको उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष

नेपाल विद्युत् प्राधिकरणको ३७औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं,भदौ २ । नेपाल विद्युत् प्राधिकरणको ३७औं वार्षिकोत्सव सम्पन्न भएको छ ।  बुधवार काठमाडौंमा आयोजित विशेष समारोहका बीच प्राधिकरणले वार्षिकोत्सव मनाएको हो । समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

शुभ लक्ष्मी कोषको इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं,भदौ २ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले साउन १९ गतेदेखि निष्कासन गरेको ५ करोड इकाईमा आवेदन दिने बिहीवार (आज) अन्तिम दिन रहेको छ ।  कोषले निष्कासन

बैंक अफ काठमाण्डूको ऋणपत्र निष्कासन

काठमाडौं,भदौ २ । बैंक अफ काठमाण्डू  लिमिटेडले बिहीवार (आज) देखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले सात वर्ष अवधिको १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘बिओके डिवेञ्चर, २०८६’ नामको

अब प्लास्टिकको झोला बोके १ लाखसम्म जरिवाना

काठमाडौं, भदौ २ । सरकारले बुधबारबाट ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा

प्रचण्ड र माधव नेपालले पार्टी एकता गर्न सक्ने

काठमाडौं, भदौ १ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एउटै पार्टी बनाएर चुनावमा जानसक्ने भएका छन् । दुवै पार्टीको चुनाव अघि नै एकताका लागि प्रयास घनीभूत छलफल

३ हाइड्रोपावरको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं,भदौ १ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ हाइड्रोपावर कम्पनीहरुको शेयर कारोबार सुरु भएको छ । बुधबार श्वेत गंगा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर र अपर सोलु हाइड्रोको कारोबार सुरु भएको

लुम्बिनी सरकारको लुट : मुख्यमन्त्री र मन्त्रीहरुको सुविधा थप

रुपन्देही,भदौ १ । अनावश्यक रुपमा सचिवालयमा विभिन्न व्यक्तिलाई नियुक्त गरेर राज्यकोषको दुरुपयोग गरेको आलोचना बढिरहेका बेला लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा थप विज्ञ नियुक्त गर्नका लागि मन्त्रिपरिषदबाटै निर्णय

संघातिक आक्रमणमा परेका नुवाकोटकी आईतिमाया र आलिनको उपचारमा आर्थिक अभाव

नुवाकोट,भदौ १ । अज्ञात समूहको आक्रमणमा परी घाइते भएका नुवाकोटका दुइ जनाको उपचारमा आर्थिक संकट परेको छ । जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर २ की आईतिमाया तामाङ र उनको छोरा