
काठमाडौं,साउन १४ । चर्चित गायिका देवी घर्ती र गायक होम धितालको आवाजमा नयाँ तीज गीत सम्धी सम्धिनी सार्वजनिक भएको छ । सम्धी सम्धिनी गीतमा स्वर देवी घर्ती, होम धिताल त्यस्तै

प्युठान,साउन १४ । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा शनिवार दिउँसो जीप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ। स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ आउंदै गरेको लु३च ३५३ नम्वरको जीप दुर्घटना

एजेन्सी,साउन १४ । रूसी रक्षा मन्त्रालयले युक्रेनी सेनाले रकेट आक्रमण गरी डोनबास क्षेत्रको ओलेनिभका नजिकैको पूर्व-परीक्षण हिरासत केन्द्रमा रहेका ४० युद्ध बन्दीलाई मारेको बताएको छ। मन्त्रालयले ४० युक्रेनी युद्धबन्दी मारिएको

काठमाडौं, साउन १४ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल

काठमाडौं, साउन १४ । परराष्ट्र मन्त्रालयले अमेरिकाबाट प्राप्त सहयोगमा निरन्तरताको अपेक्षासहित अमेरिकी साझेदारी कार्यक्रम (एसपिपी) बाट बाहिरिएको जानकारीसहित औपचारिक पत्र काठमाडौंस्थित अमेरिकी दूतावासलाई पठाएको छ। नेपाल सन् २०१९ मा एसपिपीमा

काठमाडौं, साउन १४ । सरकारले अर्को साता प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रको आग्रहमा निर्वाचन मिति

ललितपुर, साउन १४ । नेपालमा बाघ संख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै ३ सय ५५ पुगेको छ । ‘विश्व बाघ दिवस’का अवसरमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो बाघ संख्या सार्वजनिक गरेका

काठमाडौं, साउन १४ । सतुङ्गलस्थित बाहिरी चक्रपथ विकास आयोजनाको साइट कार्यालय बन्द भएको छ । सो आयोजनामा कार्यरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसमेत हटाइएका छन् । चालू आर्थिक वर्ष २०७९र८०

एजेन्सी,साउन १४ । जापान सरकारले विदेशीहरूलाई प्राविधिक प्रशिक्षण दिने र जापानको उन्नत सीप अन्यत्र स्थानान्तरण गर्ने भनेर ल्याएको प्रशिक्षण कार्यक्रममाथि पुनरवलोकन गर्ने भएको छ । जापानले विकाशोन्मुख देशहरूमा आफूकहाँ भएको