
काठमाडौं,साउन १४ । पछिल्लो समय थाइल्यान्डका व्यवसायहरुले गाँजा मिसाइएका उत्पादनको विक्रीबाट मनग्गे फाइदा गरिरहेका छन् । सरकारले गाँजालाई कानूनी मान्यता दिएपछि पछिल्लो सयम मञ्जनदेखि दूधको चिया र साबुन देखि स्न्याक्ससम्म

वाशिङटन डीसी (अमेरिका), साउन १४ । संसारको सबैभन्दा मूल्यवान प्रविधि कम्पनी पनि विश्वका विद्यमान चुनौतीपूर्ण आर्थिक वातावरणको प्रभावबाट अछुतो रहन सकेन । जुनमा सकिएको तीन महीनामा आइफोन निर्माता कम्पनी एप्पलको

काठमाडौं,साउन १४ । स्मार्टफोन ब्रान्ड रियलमीले सर्वाधिक शक्तिशाली दाबी गरेको एन्ट्री लेभल स्मार्टफोन ‘रियलमी सी–३१’ लन्च गरेको छ । बुधवार सार्वजनिक गरिएको यस स्मार्टफोनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ, जुन स्ट्याण्ड बाइमा

काठमाडौं,साउन १४ । मर्जर प्रक्रियामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको शुक्रवार शेयर कारोवार भएको छ । नेप्सेले असार २९ गतेदेखि सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडसँगको मर्जर प्रक्रियाका कारण कम्पनीको शेयर कारोवार रोक्का गरेको

चितवन,साउन १४ । भरतपुरबाट चोरीको मोटरसाईकल र लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भरतपुर ११ का २२ वर्षीय सुमन गुरुङ र २१ वर्षीय विवेक थापा रहेका

लमजुङ,साउन १३ । लमजुङमा बोल्न र सुन्न नसक्ने एक महिलाको हत्या भएको खुलेको छ । जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं. १ कुन्छा की २८ बर्षीया लिला अछामीको हत्या भएको खुलेको

काठमाडौं,साउन १३ । सवारी दुर्घटनामा मृत्यु भएका बाँके कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय सर्जन बिकको नाममा गरिएको सावधिक जीवन बिमा र म्यादी जीवन बिमा बापतको नगद २ करोड ५० लाख

एजेन्सी,साउन १३ । बलिउड अभिनेता सलमान खानलाई कैयौंपटक ज्यानको धम्की आइसकेको छ । हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए ।

काठमाडौं,साउन १३ । संसदीय बिशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानबिनमा बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ । शुक्रबार पूर्वअर्थमन्त्री शर्मामाथि गरिएको छानबिनको प्रतिवेदन संसदीय विशेष