समाचार

पहिरोले मृत्यु भएका परिवारलाई टोखा नगरपालिकाको सहयोग [घटनाको भिडियोसहित]

काठमाडौं साउन ८ । टोखा नगरपालिकाले गत मङ्गलबार पहिरोले पुरिएर मृत्यु भएका तीन वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानाको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । नगरपालिकाको बुधबार

सत्याग्रहीसँगको सहमति लागू नगर्नु अपराध हो : साझा पार्टी [विज्ञप्तिसहित]

काठमाडौं साउन ८ । साझा पार्टीले संक्रमणको जोखिम कायमै रहेको अवस्थामा अनशनरत युवाहरूसँग भएको सहमति लागू नगर्नुलाई अपराधको संज्ञा दिएका छन् । सहप्रवक्ता शरदराज पाठकले कोभिड १९ महामारीको प्रभावकारी व्यवस्थापनको

सिराहबाट २० लाख नगदसहित एक पक्राउ, कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइयो

काठमाडौं साउन ८ । २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ परेका छन् । सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको उक्त रकमसहित जिल्लाको

चल्यो चार महिनादेखि थन्किएका सार्वजनिक यातायातका साधन

काठमाडौं साउन ८ । झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बिहीबार करिब आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ । पहिलो

नुवाकोटमा आत्महत्या गर्नेको संख्या बढ्यो

साझापथ संवाददाता नुवाकोट,साउन ८ । नुवाकोटमा पछिल्लो समय यता आत्महत्या गर्नेको संख्या बढेको छ । तीन वर्षको समयावधिमा नुवाकोटमा १ सय ७२ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय

जल तथा मौसम विज्ञान विभाग भन्छ- ‘मनसुन कमजोर बन्दै, जोखिम टरिसकेको छैन’

काठमाडौं,साउन ७ । नेपालभर मङ्गलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी

नायक राजेश हमालको भाइको निधन

काठमाडौ,साउन ७ । महानायक राजेश हमालको भाइको निधन भएको छ। उनका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ। कलेजोमा समस्या परेको

विभिन्न जिल्लामा सय जना कोरोना संक्रमित थपिए,कुल संख्या १८०९४

काठमाडौ,साउन ७ । बितेको २४ घण्टामा विभिन्न जिल्लामा १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ भने दुईजनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा पहिराले १८ घर पुरिए, ३ जना घाइते, उद्धार जारी

काठमाडौं,साउन ७ । अविरल वर्षाले लमजुङमा पहिरो जाँदा १८ घर पुरिएका छन् । मर्स्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा बुधबार बिहान पहिराले घर पुरिएका हुन् । मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप