समाचार

वनस्थली बस्ने तीन वर्षीय बालकमा समेत कोरोना संक्रमण

काठमाडौं, जेठ-७ । वनस्थली बस्ने तीन वर्षीय बालकमा समेत कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मंगलबार कोरोना संक्रमित घोषणाका क्रममा मन्त्रालयले संक्रमितमध्ये एक जना बालकसमेत रहेको पुष्टि गरेको

भिङ्ग्री – स्वर्गद्दारी जोडने सडक कालोपत्रे गरिंदै (तस्बिरहरु)

प्युठान,जेठ-६ । बन्दाबन्दिका समयमा पर्यटकिय महत्वको भिग्रीं स्वर्गद्धारी सडक कालोपत्रे गर्न थालिएको छ । स्वर्गद्धारी नगरपालिकाको केन्द्र भिङ्ग्री देखि पर्यटकीय तथा धार्मिकस्थल स्वर्गद्धारी सम्म जोड्ने १४ किलोमिटर सडकमा कालोपत्रेको काम

कपिलवस्तुको बुद्धभुमी टाँकुमा अबैध काठ तथा ढुङगा निकासी

कपिलवस्तु, जेठ ६। कपिलवस्तुको बुद्धभुमी नगरपालिका ३ टाँकुमा अबैध ढुङगा निकासी गरेको पाइएको छ । कोभिड १९ कोरोना भाइरसले गर्दा जिल्ला शिल गरेको अवस्थामा टाँकुमा अबैध रुपमा ढुङगा निकासी तथा

नुवाकोटमा खोलाले बगाउँदा बालकको मृत्यु

नुवाकोट ,जेठ-६ । नुवाकोटस्थित बेलकोटगढी नगरपालिका ९  तादी खोलामा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा बिदुर नगरपालिका ५ पिपल्टार क्षेत्रमा मजदुरी काम गरी बस्ने गोरखा बेनिघाट गाउँपालिका ५

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुग्यो

काठमाडौं,जेठ-५ ।नेपालमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार  राैटहट राजपुर ९ निवासी १८, ३२, ३६,३९, ३९, ४२ र ४८ वर्षका ७ जना

सुनकोसी नदीले बगाउँदा दुई बेपत्ता

सिन्धुली,जेठ-४ । सुनकोसी नदीले बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्लाको फिक्कल गाउँपालिकामा पर्ने कुइभिर भन्ने स्थानबाट दुई जनालाई सुनकोसी नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

तरकारी बेचेर वार्षिक ५ लाख आम्दानी

बिमल प्रसाद पाेख्रेल, जेठ-४ । प्युठानकाे झिमरुक गाउपालिका १ बागमाराका ३५ बर्षिय युवा केसर बिसिले तरकारी खेती गर्न थालेको तीन बर्ष भयो । उनले सुरुमा आफ्नै पाँच रोपनी क्षेत्रफलमा मौसमी

शिक्षिकाद्वारा आफ्नै घरमा आत्महत्या

धादिङ,जेठ-३ । धादिङ जिल्ला नीलकण्ठस्थित एक शिक्षिकाले आफ्नै घरमा पासो लगाइ आत्महत्या गरेकी छिन् । आत्महत्या गर्ने शिक्षिका रुवीभ्यालीको दोङदेङ माध्यमिक विद्यालयमा पढाउने ३० वर्षीया शिक्षिका चाँदनी तामाङ रहेको प्रहरीले

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

दमौली,  जेठ-२  । पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु  भएको छ।तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित