समाचार

राप्रपा नेता गिरीलाई मातृशोक

काठमाडौं साउन ६ । राप्रपा केन्द्रीय नेता एवं पत्रकार किरण गिरीलाई मातृशोक परेको छ । उनका ८९ वर्षीया आमा सरस्वती गिरीको उपचारका क्रममा सोमबार बिहान ४:३० बजे मनमोहन अस्पतालमा निधन

धनगढीका तीन ठाउँका भेटिएका प्रेसरकुकर बम सेनाको टोलीद्वारा निष्क्रिय

धनगढी साउन ६ । अज्ञात समूहले धनगढीका तीन स्थानमा राखेका प्रेसर कुकर बम निस्क्रिय पारिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक बाटोमा, भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक मुख्य

माडीमा चेपाङका घरहरु भत्काइएकोमा जनजाति महासंघको आपत्ति

चितवन साउन ६ । चितवनको माडी नगरपालिका ९ मा रहेको चेपाङ बस्तीका घरहरु भत्काएकोप्रति नेपाल अदिवासी जनजाति महासंघ घोर आपत्ति प्रकट गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै साउन ४

काठमाडौं प्रवेशको मुख्यमार्ग अवरुद्ध, आवागमन ठप्प

काठमाडौं, साउन ६ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पृथ्वी राजमार्गको धादिङ र चितवन जिल्लामा रहेको मौवाखोला पुलमा क्षति पुगेपछि सवारीसाधन आवागमन ठप्प भएको छ भने ठाउँ ठाउँमा

वाग्मती प्रदेशभर कोरोना संक्रमितको संख्या ८६४ पुग्यो

काठमाडौ,साउन ६ । वाग्मती प्रदेशभर कोरोना संक्रमितको संख्या ८ सय ६४ पुगेको छ । सोमबार वाग्मती प्रदेशको ३ जिल्लामा ६ संक्रमित थपिएका छन। प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार सोमबार थप

धादिङको आगिञ्‍चोकमा पहिरोले घर पुरिँदा ३ जनाको ज्यान गयो

साझापथ संवाददाता धादिङ, साउन ६ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने आगिञ्चोक गोलाङ वनखवासेमा पहिरो गएर घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यू भएको छ। घर माथिबाट आएको पहिरोले घर

मुलुकभर बाढीपहिरो, जोखिम अत्यधिक

काठमाडौं, साउन ६ । अविरल वर्षाका कारण मुलुकभर बाढीपहिरोको अत्यधिक जोखिम बढेको छ। जोखिमको मुख्य कारण नै ग्रामीण सडक भएको पाइएको छ । स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका

भूपू गोरखाको सामाजिक सुरक्षा भत्ता कटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं साउन ५ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले भूपू गोरखाको सामाजिक सुरक्षा भत्ता कटाउने नेपाल सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मन्त्रिपरिषद्को असार १७ गतेको

खासामा पर्ने केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोसीका तटीय क्षेत्रमा सतर्क रहन सिन्धुपाल्चोक प्रशासनको आग्रह

सिन्धुपाल्चोक साउन ५ । तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । ताल फुट्दा भोटेकोसी नदीमा बाढी आउने