समाचार

वर्षा लागेपछि मात्रै नियमित बिजुली

काठमाडौं,वैशाख २२ । उद्योगहरूमा विद्युत् आपूर्ति सहज हुन हिउँ पग्लिने र पानी पर्ने मौसम नै पर्खिनुपर्ने भएको छ । भारतबाट तत्काल आवश्यक मात्रामा बिजुली पाउने सम्भावना छैन । यस स्थितिमा

२ महीनामा खर्च गर्नुपर्ने बजेट ७ खर्ब ५४ अर्ब

काठमाडौं,वैशाख २२ । पूँजीगत बजेटको ठूलो हिस्सा खर्च नहुने परिपाटी यसपालि पनि दोहोरिने देखिएको छ । आर्थिक वर्ष (आव) २०७८/७९ सकिन २ महीनामात्र बाँकी रहँदा सरकारले यस वर्षका लागि विनियोजन

विश्व बैंकसँग १५ करोड डलर ऋण सम्झौता

विदेशी मुद्रा सञ्चितिमा परेको चाप कम गर्न केही हदसम्म योगदान हुने काठमाडौं,वैशाख २२ । वित्तीय क्षेत्रको स्थायित्व, सुदृढीकरण, वित्तीय समाधानको विविधीकरण र नेपालमा वित्तीय सेवामा पहुँच बढाउन नेपाल सरकार र

गागलका मतदाता भन्छन्, यो पटकको हाम्रो मत कृष्णहरि थापालाई

काठमाडौं,वैशाख २१ । नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरको उम्मेद्वार बन्नुभएका कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा दिनरात नभनी प्रचारमा खटिन थाल्नुभएको छ । मेयरका लागि उम्मेद्वारी दिएदेखि घरदैलो कार्यक्रममा सक्रिय

धनगढी, डोटी, बझाङ उरै हुँदै ताक्लाकोट द्रुतमार्ग निर्माण गछौँ: मन्त्री आले

काठमाडौं,वैशाख २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोड्नका लागि सिधा सडक अर्थात द्रुतमार्ग निर्माण गरिने बताएका छन्। 

कोरोन अप्डेट: थप १९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं,वैशाख २१ । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७३ जनाको पीसीआर

‘तेरो दाइ मेदी’ भन्दै टिकटकमा भाइरल युवक पक्राउ, म्यादी प्रहरी भनेर छक्याए

काठमाडौं,वैशाख २१ । एक जना युवक म्यादी प्रहरीको बर्दी लगाएर खुबै भाइरल थिए । मादक पदार्थ पिएर लठ्ठिएका उनी आफू म्यादी प्रहरी भएको बताउँदै सामाजिक सञ्चाल टिकटक र फेसबुकमा छाएका

काभ्रेमा पर्यटक बोकेको गाडी र टाटासुमो ठोक्किँदा पाँच जनाको मृत्यु

काठमाडौं,वैशाख २१ । पर्यटक बोकेको गाडी काभ्रेमा दुर्घटना भएको छ । फोर्स गाडी र टाटासुमो ठोक्किँदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बुधबार

युक्रेनमा बस दुर्घटना हुँदा १६ को मृत्यु

एजेन्सी,वैशाख २१ । युक्रेनमा मङ्गलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक