समाचार

युक्रेनमा अनुमान गरिएको भन्दा बढी नेपाली

कागजात नहुनेको संख्या धेरै काठमाडौं,फागुन १९ । युक्रेनमा यसअघि अनुमान गरिएको भन्दा धेरै नेपाली रहेको देखिएको छ । युक्रेनमा २३०–२४० हाराहारीमा नेपाली रहेको बताइएको भए पनि पछिल्लो समय यो संख्या

छहरे-टोखासहित एकैपटक २१ सुरुङमार्गको अध्ययन हुँदै

काठमाडौं,फागुन १९ । सरकारले एकैपटक छहरे-टोखा सुरुङ्ग मार्गसहित देशभरका २१ सुरुङमार्गको अध्ययन अघि बढाएको छ । यसअघि ११ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि चालू आर्थिक वर्ष २०७८/७९ (आव) मा

आफ्नी आमाको स्मृतिमा नुवाकोट सुनखानीका पाण्डे परिवारले दिए विद्यार्थीलाई पोशाक

नुवाकोट,फागुन १८ । आफ्नी आमाको स्मृतिमा नुवाकोट शिवपुरीस्थित सुनखानीका पाण्डे परिवारले स्थानीय सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेका छन् । आफ्नी स्वर्गीय आमा चेतकुमारी पाण्डेको स्मृतिमा जिल्लाको शिवपुरी गाउँपालिका

तीन हप्तापछि खुल्यो प्यूठान नगरपालिका शिक्षा शाखाको ताला

प्युठान,फागुन १८ । प्यूठान नगरपालिकाको शिक्षा , युवा तथा खेलकुद शाखामा लगाइएको ताला ३ हप्तापछी आज खुलेको छ । मुक्ति माद्यमिक बिद्यालयका शिक्षक बिष्णु पोख्रेललाई प्यूठान नगरपालिकाको शिक्षा शाखाको प्रमुखको

कोरोना अपडेट: थप १ सय २७ जनामा संक्रमण पुष्टि

काठमाडौं, १८ फागुन । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८७४ जनाको नमूना परीक्षण गर्दा थप

अनेरास्ववियूको उपलब्धि : विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुल्हो

काठमाण्डौ,फागुन १८। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीहरुको सगठन अनेरास्ववियूले उर्जामन्त्रीलाई माग गरेको विद्यार्थीहरुलाई निशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो वितरणको माग पुरा हुने भएको छ । उर्जा मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन

बाँकेमा हातहतियार सहित ३ जना पक्राउ

बाँके,फागुन १८ । प्रहरीले डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट विभिन्न हातहतियार सहित तीन जनालाई फत्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका–१२

भोलि सार्वजनिक बिदा

काठमाडौं,फागुन १८ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिहीबार बिदा हुने भएको छ ।  गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रीस्तरीय निर्णयबाट बिहीबार

साइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु, अन्य ३ जना घाइते

दाङ,फागुन १८ । दाङको राप्ती गाउँपालिकामा कारले मोटरसाइकललाई ठक्कर दिँदा १० वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका प्रहरीले जनाएको छ। दुर्घटनामा राप्ती गाउँपालिका ७ आनन्दपुरकी