समाचार

रेखा थापासहित राप्रपा केन्द्रीय सदस्यमा १४ जना मनोनीत

काठमाडौं,फागुन १८। अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा अभिनेत्री थापा पनि परेकी हुन् । अध्यक्ष लिङ्देननले

रानीपोखरी नागरिकका लागि खुला

काठमाडौँ,फागुन १८। भक्तपुरको ऐतिहासिक रानीपोखरी मंगलबारबाट नागरिकका लागि खुला गरिएको छ। भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेपछि नागरिकका लागि खुला गरिएको हो।

सशस्त्र प्रहरीको सांगठनिक संरचना परिमार्जन, कुन कुन दर्जालाई फाइदा?

काठमाडौं, फागुन १८। सरकारले सशस्त्र प्रहरी बलको सांगठनिक संरचनालाई परिमार्जन गरेको छ । सशस्त्र प्रहरी बलले लामो समयदेखि सांगठनिक पुनर्संरचना गर्न अनुरोध गर्दै आएकोमा ‘सशस्त्र प्रहरी बल नेपालको संगठन तथा

श्रेष्ठ फकाउँदै दाहाल

काठमाडौं, फागुन १८। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भित्र विवाद चर्किएको छ । माओवादीका वरिष्ठ नेता नारायणकाजी

न मापदण्ड न त अनुगमन

काठमाडौं,फागुन १८ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यकामा झन्डै एक हजार पाँच सय रात्रिकालीन व्यवसाय सञ्चालनमा छन् । डिस्को, डान्सबार, दोहोरी, पबलगायत पर्ने यस्तो रात्रिकालीन व्यवसाय न मापडण्डअनुसार चलेको

कच्चा पदार्थमा मूल्यवृद्धि : स्वदेशी तेल उद्योगलाई वरदान !

वीरगञ्ज,फागुन १८ । विश्व बजारमा कच्चा पदार्थमा भइरहेको निरन्तर वृद्धि नेपालका तेल उद्योगका लागि वरदान सावित भएको छ । भारतले खानेतेल र यसको कच्चा पदार्थको आयातमा सीमा शुल्क घटाएपछि चिन्तित

सिमराका ६८ प्लट उद्योग सञ्चालनका लागि खुलाइए

भैरहवाका खाली प्लटमा पनि उद्योग जान सक्ने काठमाडौं,फागुन १८ । दोस्रो चरणमा निर्माण भएको सिमरा विशेष आर्थिक क्षेत्र (सेज)मा अब उद्योग तथा व्यवसाय सञ्चालन गर्न सकिने भएको छ । विशेष

‘तयारी वस्तु र कच्चा पदार्थमा एकै भन्सार दर अव्यावहारिक’

वीरगञ्ज,फागुन १८ । कतिपय तयारी वस्तु र कच्चा पदार्थको आयातमा समान भन्सार दर रहेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य संघले यसमा सुधारको माग गरेको छ । संघले वीरगञ्जमा भन्सार विभागका महानिर्देशक

अब मोबाइल वालेटबाटै ऋण

काठमाडौं,फागुन १८ । नेपाल राष्ट्र बैंकले मोबाइल वालेटबाटै ऋण लिन पाउने व्यवस्था गर्ने भएको छ । मोबाइल वालेट प्रयोगमा लोकप्रियता बढेसँगै त्यसबाट सानो आकारको ऋण लिने सुविधासमेत दिन लागेको हो