समाचार

राप्रपा नेपाल सूर्य चिह्नमा चुनाव लड्ने

काठमाडौं,चैत ३० । कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तहको चुनावमा सूर्य चिह्न लिएर उठ्ने भएको छ । बुधबार थापाथलीस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको

गीतकार एचके धितालको नयाँ गीत सार्वजनिक

काठमाडौं,चैत ३० । चर्चित गीतकार एचके धितालको नयाँ गीत सार्वजनिक भएको छ । प्रकृति जीवन भोगाइ र प्रेम सम्बन्धि अत्यन्त कर्णप्रिय गीत लेख्दै आएका गीतकार धितालको नयाँ गीत सार्वजनिक भएको

काँग्रेस निर्वाचन घोषणापत्रको मस्यौदा पारित

काठमाडौं,चैत ३० । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन घोषणापत्रको प्रारम्भिक मस्यौदा पारित गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको

नुवाकोट दुप्चेश्वरमा भोलि रेस्लिङ महाभिडन्त, नुवाकोटे टाइगरसहित १ दर्जन खेलाडी भिड्दै

नुवाकोट,चैत ३० । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा भोलि बिहीबार रेस्लिङ महाभिडन्त हुने भएको छ । नयाँ २०८९ को शुभ अवसरमा हुन लागेको प्रतियोगितामा नुवाकोटे टाइगरसहित १ दर्जन खेलाडी भिड्ने भएका छन् ।

कोरोना अपडेट: गत २४ घण्टामा १५ सङ्क्रमित थपिए, ४९ सङ्क्रमण मुक्त

काठमाडौं,चैत ३० । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३ सय ४९ सय जनामा एन्टीजेन परीक्षण गर्दा १५ जनामा

एमाले र राप्रपा नेपालबीच तालमेल गर्ने सहमति, राप्रपाले सुर्य चिन्हबाट प्रतिस्पर्धामा गर्ने

काठमाडौं, चैत ३०। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालबीच गठबन्धन गर्ने सहमति भएको छ ।

प्रतिष्ठान गुल्मीद्धारा सामाजिक अभियान्तालाई सम्मान

गुल्मी,चैत ३० । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले सामाजिक अभियान्तालाई सम्मान गरेको छ । बुधवार जिल्ला सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा बोधिसत्व बिहार काठमाडौंका बरिष्ठ सल्लाहकार सामाजिक अभियान्त शान्त

ओखलढुंगामा जीप दुर्घटना, दुई प्रहरीको मृत्यु

ओखलढुंगा,चैत ३० । ओखलढुंगाको हर्कपुरमा जीप दुर्घटना भएको छ। आज बिहान सोलुखुम्बुबाट छुटेको पुर्वको लागि छुटेको जिप करिब ९ः४० बजे हर्कपुरको भडारे खोलामा दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको

निर्वाचन सारिए देश दुर्घटनामाः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, चैत ३०। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा घोषित निर्वाचन कुनै कारण देखाएर सारिए मुलुक गम्भीर दुर्घटनामा जान सक्ने चेतावनी दिएका छन् । मंगलबार निर्वाचन आयोगद्वारा आयोजित एक