समाचार

८ महीनामा ६७ हजार पर्यटक आए

काठमाडौं,भदौ १८ । सन् २०२१ को दोस्रो चौमासिकसम्ममा नेपाल आउने पर्यटकको संख्या ६६ हजार ९६६ पुगेको छ । सन् २०१९ पछि नेपाल आउने पर्यटकको संख्यामा सर्वाधिक कमी आएका बेला यो

भारतसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं,भदौ १७ । भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल बराबरीमा रोकिएको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा सुरुआतमा लिएको अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको हो। नेपालका लागि अन्जन विष्टले गोल

चिनियाँ खोप लिन उत्तर कोरियाले किन गर्यो अस्वीकार

एजेन्सी, भदौ १७ । उत्तर कोरियाले कोभिड–१९ को झण्डै ३० लाख खोप लिन अस्वीकार गरेको छ । उत्तर कोरियाले उक्त खोप अन्यत्र प्रदान गर्न भन्दै खोप लिन अस्वीकार गरेको युनिसेफले

रुकुमपूर्वमा ९ हजार बढीले लगाए कोभिडविरुद्धको खोप

पूर्वरुकुम, भदौ १७ । रुकुमपूर्वमा कोरोनाविरुद्धको पूर्ण खोप लगाउने संख्या नौ हजार पुगेको छ । मात्राको खोप लगाएका छन् । हालसम्म ९३ सय २२ जनाले खोप लगाएका हुन् । जिल्लामा

कोरोना अपडेट: २ हजार जनामा थप संक्रमण, ३३ हजारको उपचार हुँदै

काठमाडौं, भदौ १७ । नेपालमा कोरोना भाइरसका २ हजार ४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ६५ हजार ९ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या

लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएको सञ्चार विधेयक फिर्ता हुने

दाङ,भदौ १७ । लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएको संचारमाध्यम सम्बन्धी विधेयक फिर्ता हुने भएको छ । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अदालतझै निजामती कर्मचारीले दण्ड र जेल सजाय गर्नसक्ने

नेपालमा कोरोना खोप लगाउनेको सङ्ख्या एक करोड नाघ्यो

काठमाडौ, भदौ १७ । देशभर पहिलो र पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ९२ हजार १६४ जना पुगेको छ । दुई करोड १७ हजारमध्ये ५४ लाख २४ हजार ८३६

प्रधानमन्त्री देउवाद्वारा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला उद्घाटन

कोरोना महामहारीले अस्थिर बनाएको अर्थतन्त्र उकास्न सहयोग पुग्ने अपेक्षा काठमाडौं,भदौ १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७८ बुधबार उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले भर्चुअल

शुरू भएन चक्रपथको दोस्रो खण्डको काम

काठमाडौं,भदौ १७। सडक निर्माण गर्ने स्थान खाली नहुँदा चक्रपथको दोस्रो खण्ड (कलंकीदेखि चावहिल धोबीखोलासम्म)को सडक विस्तार अघि बढ्न सकेको छैन । चीन सरकारको सहयोगमा निर्माण गर्न लागिएको सडकमा निर्माणस्थल खाली