समाचार

माघे सङ्क्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने, पञ्‍चकन्याको घलेगाउँमा मात्रै ६ हल

काठमाडौं पुस २७ । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

काठमाडौं, पुष २७ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा थप ४८८ जनामा कोरोना संक्रमण

काठमाडौं, पुष २७ । बितेको २४ घण्टाममा नेपालमा कोरोना भाइरसका ४ सय ८८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको

कुण्डला भूपू विद्यार्थी समाजद्वारा सुनील र ऋचालाई ‘एल्मुनाई एक्सेलेन्स अवार्ड’ प्रदान

नुवाकोट पुस २७ । नुवाकोटको पञ्‍चकन्या गाउँपालिका ५ भद्रुटारस्थित कुण्डला माध्यमिक विद्यालय अध्ययनरत विद्यार्थीमध्ये शैक्षिक सत्र २०७६को उत्कृष्ट छात्रा र छात्रलाई चौंथो Kundala Alumni Excellency Award प्रदान गरिएको छ ।

सुरक्षा कारबाहीमा २३ लडाकु मारिए

सिन्ह्वा,पुष २७ । अफगानिस्तानको दक्षिण भागमा पर्ने दुई ओटा प्रान्तमा अफगान सुरक्षा अधिकारीहरुले आइतबार जारी गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २३ तालिाबान लडाकू मारिएका सैनिक स्रोतले सोमबार बिहान जानकारी दिएको

नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय: प्रधानमन्त्री ओली

काठमाडौ,पुष २७ । नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तिको अवसरमा श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्दै प्रधानमन्त्री

नुवाकोटका गायक सञ्जय उपमन्यु पाण्डेको ‘द्रव्य मोह’ गीतको भिडियो सार्वजनिक

काठमाडौ,पुष २७ ।नुवाकोटका गायक तथा संगीतकार सञ्जय उपमन्यु पाण्डेको ‘द्रव्य मोह’ गीतको भिडियो  सार्वजनिक भएको छ। कलाकार पाण्डे स्वयंको स्वर तथा संगीत रहेको उक्त गीतमा संगीत संयोजन सुभाष जोशीको रहेको

पूर्वगोल रक्षक शाहीको निधन

काठमाडौ,पुष २७ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ । आइतबार राति ६५ वर्षको उमेरमा उनको निधन

सुनको मूल्य पुनः ८०० घट्यो

काठमाडौँ, पुष २७ । सुनको मूल्य पुनः ८०० घटेको छ। आइतबार तोलामा दुई हजार ३०० रुपैयाँले घटेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी