
काठमाडौं पुस २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा कोड्कु खोला आसपासको सरकारीरसार्वजनिक जग्गा यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीको नाममा पास गरिदिएको आरोपमा १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं पुस २६ । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ७८० संक्रमितको

काठमाडौं पुस २६ । क्लिन फीड लागू नगर्ने टेलिभिजन च्यानललाई कारबाही गर्ने सरकारले चेतावनी दिएको छ । विदेशी टीभी च्यानल विज्ञापनरहित बनाउनका लागि विज्ञापन ऐन कार्यान्वयन भइरहेको अवस्थामा केही च्यानल

काठमाडौं पुस २६ । नेपालकी पुष्पा भण्डारीले बंगलादेशमा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जितेकी छिन् । ढाकामा आइतबार दक्षिण एसियाली क्षेत्रको प्रतिस्पर्धामा पुष्पाले स्वर्ण जितेकी हुन् । पुष्पाले

काठमाडौं पुस २६ । साताको पहिलो दिन आइतवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भई नयाँ उचाई कायम गरेको छ । यस दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४१.२४ अंकले बढ्दै

सुर्खेत पुस २६ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलनमा गद्दारी गरेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा नेकपाका

काठमाडौं पुस २६ । राष्ट्रिय सभाको सातौँ हिउँदे अधिवेशन अन्त्य हुने भएको छ । आइतवार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको राष्ट्रिय सभाका अध्यक्ष गणेश

ऐजेन्सी पुस २६ । बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोनाभाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको

चितवन पुस २६ । नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताएका छन्।चितवनमा पत्रकारसँग कुरा गर्दै उनले सो कुरा बताएका