समाचार

नुवाकोट पञ्‍चकन्या र शिवपुरीका ११ घर पहिराको उच्च जोखिममा, पीडितले गुहारे सरकार

साझा पथ संवाददाता नुवाकोट असोज १४ । पञ्‍चकन्या र शिवपुरी गाउँपालिकाका ११ घर पहिराको उच्च जोखिममा परेपछि पीडितले स्थानीय सरकार गुहारेका छन् । केही दिनअघिको अविरल वर्षात्‌का कारण पञ्‍चकन्या २

भारतका उपराष्ट्रपति नायडु कोरोना संक्रमित

एजेन्सी, असोज १४ । भारतका उच्च पदस्थ राजीतिक व्यक्ति र अधिकारीहरु समेत लगातार कोरोना संक्रमित भईरहेका छन् । पछिल्लो क्रममा उपराष्ट्रपति वेकैया नायडु कोरोना संक्रमित भएको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन्

टोटेनहमद्वारा चेल्सीमाथि जित

एजेन्सी,असोज १४। कारवाओ कपको चौथो चरणको खेल तथा इंग्लिस फुटबल लिग (इएफएल) कपको खेलमा टोटेनहम हस्टपरले प्रिमियर लिग प्रतिद्धन्द्धी लन्डन क्लब चेल्सीलाई हराएको छ । मंगलबार राति भएको खेलमा टोटेनहमले

गोरखामा धमाधम पढाइ सुरु

गोरखा, असोज १४ । छ महिनादेखि बन्द रहेका गोरखाका विद्यालयमा धमाधम पठनपाठन सुरु हुन थालेको छ । कतिपय पालिकाको आग्रहमा, कतिपय विद्यालयकै निर्णयमा पठनपाठन सुचारु हुन थालेको हो ।जिल्लाको ११

उपत्यकामा भिडभाड बढ्न थाल्यो

काठमाडौँ, असोज १४ । कोरोना भाइरसको जोखिम बढेपनि काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप भने घटेको छैन । सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत

अमेरिकाको डढेलो: २६ को मृत्यु, हजारौं वर्ग किलोमिटर जङ्गल सखाप

सान फ्रान्सिस्को, असोज १४ । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन । यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५ वर्गकिलोमिटर ९३७ लाख

मिटर रिडिङ नभएका ग्राहकलाई जरिबाना नलाग्ने

काठमाडौं असोज १३ । कोरोना भाइरस कोभिड–१९ प्रकोपका समयमा मिटर रिडिङ हुन नसकेका कारण नेपाल विद्युत् प्राधिकरणका ग्राहकलाई जरिबाना नलाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले

तातोपानी नाका असोज १९ देखि खोल्ने निर्णय

काठमाडौ असोज १३ । चीनसँगको महत्त्वपूर्ण व्यापारिक नाका तातोपानी नाका आगामी असोज १९ गतेदेखि खुला गर्ने निर्णय भएको छ । नेपाली र चिनियाँ पक्षबीच मंगलबार सिन्धुपाल्चोकमा भएको द्वीपक्षीय बैठकले लामो

काठमाण्डौ उपत्यकामा ९ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं असोज १३ । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा नौ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा काठमाण्डौमा सात