
बैतडी पुस ९ । जिल्लाको सुनर्या गाउँपालिका–७ आलुगैरामा बिहीबार बिहान जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३

काठमाडौं,पुष ९ । प्रतिनिधिसभा विघटनपछि समानन्तर बैठक थालेका सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहको बिहिवार छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रचण्ड–माधव नेपाल पक्षको बैठक विहान साढे ११ बजे बबरमहलस्थित

काठमाडौ,पुष ९ । निर्वाचन आयोगले नेकपाको वैधानिकताका सम्बन्धमा पेस भएका कागजातहरु अध्ययन गर्न शुरु गरेको छ । आ–आफ्नो समूहलाई नेकपाको वैधानिक पार्टी दाबी गर्दै नेकपाको केपी शर्मा ओली पक्षले कागजात

काठमाडौं, पुस ९ । निर्माणको अन्तिम अवस्थामा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि एसियाली विकास बैङ्क (एडीबी)ले थप करिब पौने १८ अर्ब रुपियाँ (१५ करोड डलर) सहुलियतपूर्ण ऋण लगानी

काठमाडौं, पुस ९ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरूको प्रारम्भिक सुनुवाइ गरी सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा

काठमाडौं, पुष ८ । नेकपा नुवाकोटका नेता तथा वाग्मती प्रदेश सांसद बद्री मैनालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको सांसद

लुम्बिनी,पुष ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकाे पक्षमा राेल्पाका पूर्वएमालेहरु एकजुट देखिएका छन्। नेकपा फुटाएर जाने प्रचण्ड-माधब नेपाल समूहलाई जिल्लाकाे पूर्वपार्टी पंक्तिले साथ नदिने

काठमाडौं पुस ८ । सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षाका लागि पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यक रहेको बताएका छन् । बुधबार प्रेस वक्तव्य जारी गर्दै सभामुख सापकोटाले संवैधानिक

काठमाडौं पुस ८ । नेपाल लोकतान्त्रिक पार्टी निर्वाचनको पक्षमा उभिएको छ । प्रतिनिधिसभा विघटनका विषयमा अध्यक्ष भानुराम डगौरा थारु र कार्यवहाक महासचिव हितबहादुर मोक्तानले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै तोकिएको