समाचार

भारतका चार रेलसेवा ढुवानीका लागि तत्पर

वीरगञ्ज,असार १७ । नेपाल–भारत रेलसेवा सम्झौता संशोधनलगत्तै भारतका चार रेलसेवा प्रदायक नेपालका लागि कार्गो ढुवानीका लागि तत्पर देखिएका छन् । सम्झौताले भारतका निजी रेलसेवा प्रदायकलाई समेत नेपालको कार्गो ढुवानीको बाटो

ठमेल क्षेत्र अझै सुनसान

काठमाडौं,असार २७ । निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएसँगै काठमाडौंका अन्य स्थानहरूमा चहलपहल बढे पनि ठमेल क्षेत्र भने अझै पनि सुनसानकै अवस्थामा छ । चहलपहल बढेका स्थानहरूमा चहलपहल

जारी भएको भोलिपल्टै निर्देशिका संशोधन

काठमाडौं,असार २७ । बीमा समितिले जीवन बीमालेखसम्बन्धी जारी गरेको निर्देशिका २४ घण्टाभित्रै संशोधन गरेको छ । समितिले गत बुधवार जीवन बीमालेखसम्बन्धी पहिलोपटक निर्देशिका जारी गरेको थियो । त्यसको भोलिपल्ट अर्थात्

नेपाल–भारत रेलसेवा सम्झौता : पारवहन लागत घट्ने अपेक्षा

काठमाडौं,असार २७ । नेपाल–भारत रेलसेवा सम्झौता संशोधनपछि नेपालले आफ्नै रेल तथा वागन प्रयोग गरी भारतको कोलकाता÷हल्दिया पोर्टसम्म सीधै वस्तु तथा सामान ढुवानी गर्न पाउने भएको छ । यसले नेपालको व्यापार

संसद पुनस्थापनाको माग गर्दै नेबिसंघले गर्यो प्रदर्शन

काठमाडौं,असार २६ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पस इकाईले काठमाडौंको बानेश्वरमा सरकार बिरुद्व प्रदर्शन गरेको छ।संसद विघटनको असंवैधानिक कदमको बिरोध गर्दै बिद्यार्थीहरुले प्रदर्शन गरेका हुन। नेपाल

प्रचण्ड स्वघोषित नेता भएकोे टोपबहादुर रायमाझीको आरोप

काठमाडौं,असार २६ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन् । सर्वोच्च अदालतको फैसला पछि नेकपा माओवादी केन्द्र परित्याग

भारतमा कोरोनाबाट दैनिक मृत्यु हुनेको सङ्ख्या बढ्यो

नयाँ दिल्ली,असार १६ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण १ हजार २०६ जनाको

साढे २८ किलो चरेससहित रुपन्देहीबाट २ जना पक्राउ

दाङ,असार २६ । प्रहरीले साढे २८ किलो चरेससहित रुपन्देहीको बुटवलबाट २ जनालाई पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा बाग्लुङ बढिगाउँ गाउँपालिका ८ बस्ने ३६ वर्षीय रोहित राना र सोही ठाउँका

पाल्पा पहिरोमा पुरिएका थप एकको मृत्यु

रुपन्देही,असार २६ । पहिरोमा पुरिएर पाल्पामा थप एक जनाको मृत्यु भएको छ । दुई दिनअघि पहिरोले पुरिएर घाइते भएका तिनाउ गाउँपालिका-५ गिट्टी खानीका ७५ वर्षीया सुन्दरी गुरुंगेको मृत्यु भएको हो।