समाचार

एक घण्टाका बीचमा दुई संक्रमितको मृत्यु

मोरङ,पुष १ । विराटनगर कोशी अस्पताल काेभिड-१९ उपचार केन्द्रमा एक घण्टाको बीचमा दुई काेराेना संक्रमितको मुत्यु भएको छ । उपचारका क्रममा मंगलबार राति मोरङ स्थायी ठेगाना भएका दुवै जनाको मृत्यु

तीन महिनामा जीवन बीमाको १२ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं, पुस १ । कोरोना महामारीका बीच पनि चालू आर्थिक वर्षको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरूले बीमितलाई १२ अर्ब ३० करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् । बीमा

चित्तल मारेर खाँदै गरेका सात पक्राउ

चितवन,पुष १ । चित्तल मारेर खाँदै गरेका सात जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट चित्तल मारेर घरमा लगी काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

परामर्शदाताले नै लैजान्छ्न पूर्वाधार निर्माणको ठूलो बजेट

काठमाडौं, पुस १ । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयमा अधिकृतस्तरका २७ प्राविधिक जनशक्ति रहे पनि आयोजनाहरूको विस्तृत अध्ययन प्रतिवेदनको अध्ययन आदिका लागि बाह्य परामर्शदाता लिने गरिएको छ । यसरी बाहिरबाट

उद्योगीलाई पक्राउ गरेर हाम्रो पैसा आउदैन: उखु किसान

काठमाडौं, पुस १ । ऋण काढेर काठमाडौं आएका उखु किसानहरूले उद्योगीलाई पक्राउ गरेर आफ्नो पैसा नआउने बताएका छन् । मंगलवार दिउँसो गृह मन्त्रालयले उखु किसानहरूको बक्यौता रकम भुक्तानी नगर्ने चार

संवैधानिक परिषद्को बैठक बस्नकै लागि दोस्रोपटक अध्यादेश

काठमाडौं, पुस १ । संवैधानिक परिषद्को बैठक बस्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् । अध्यादेश जारी गरेलगत्तै मंगलबार साँझ

संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकियो

काठमाडौं मंसिर ३० । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठक सकिएको छ। झण्डै दुई घण्टा छलफल भए पनि उक्त बैठकले कुनै निर्णय भने गरेन। बैठकमा रिक्त संवैधानिक निकायका पदाधिकारी

ओलीविरुद्ध नेकपा सचिवालयका बहुमत सदस्यले सशक्त प्रतिवाद गर्ने

काठमाडौं मंसिर ३० । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गम्भीर भएको दाहाल–नेपाल समूहले निष्कर्ष निकालेको छ। अध्यादेश प्रकरणपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा

काठमाडौं उपत्यकामा ४ सय ८२ कोरोना संक्रमित थपिए

काठमाडौं मंसिर ३० । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ४८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २८६ पुरुष र १९६ महिलामा संक्रमण पुष्टि भएको