
काठमाडौं,मंसिर २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजधानीमा विशाल जुलुस निकालेको छ । सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएको कांग्रेसले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेको हो । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ

दाङ मंसिर २९ । दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।

काठमाडौं,मंसिर २९ । नेपाली कांग्रेसले आज सोमबार उपत्यका काठमाडौसहित देशभर प्रदर्शन गर्ने भएको छ । सरकारले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमा माथि गरेको दुरव्यवहार विरूद्ध सोमबार कांग्रेसले देशभर एकसाथ प्रदर्शन

काठमाडौं मंसिर २८ । प्रहरीले ३८ तोला सुनसहित पाँच व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५ का देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का रामचन्द्र चालिसे, काभ्रेपलाञ्चोक धुलिखेलका

चितवन मंसिर २८ । गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता अन्तर्गत राप्ती टिम फाइनल प्रवेश गरेको छ । आइतबार बागमतीलाई ११ रनले पराजित गर्दै राप्ती फाइनल प्रवेश गरेको हो । भरतपुरमा

कैलाली मंसिर २८ । कैलालीको लम्कीचुहा नगरपालिकामा लागु औषध खैरो हिरोइनसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी नायव निरीक्षक रेवन्त बोहराको

काठमाडौं मंसिर २८ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य मापदण्ड पालना गर्दै संसदको हिउँदे अधिवेशन सञ्चालन हुने बताएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आइतबार आयोजित १४औं संघीय संसद सेवा

काठमाडौं मंसिर २८ । १३ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेको हत्या प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम पुर्पक्षका लागि कारागार चलान भएका छन्। रौतहट

काठमाडौं मंसिर २८ । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध बालुवाटारमा प्रदर्शन भएको छ । नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामासँग श्रेष्ठले पैसाका विषयमा कुराकानी गरिरहेको अडियो भिडियो सार्वजनिक भएपछि नारायणकाजीविरुद्ध बालुवाटारमा