समाचार

म्याद सकिनै लाग्दा बेपत्ता आयोग तात्यो, मंसिरभित्रै परिचयपत्र दिने तयारी

काठमाडौं, मंसिर २८ । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न गठित आयोगले पीडितहरुको पहिचान गरी उनीहरुलाई परिचयपत्र वितरण गर्ने कार्य अन्तिम अवस्थामा पुर्‍याएको छ । गत वर्षको माघ महिनामा गठन

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौ, मंसिर २८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले मूल्य बढाएको हो। निगमका अनुसार डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ

अन्तःशुल्क स्टीकर छपाइ: सर्वोच्चको आदेशविरुद्ध भ्याकेट

काठमाडौं, मंसिर २८ । विदेशी कम्पनीलाई अन्तःशुल्क स्टीकर छपाइको जिम्मा दिने गरी आन्तरिक राजस्व विभागले अघि बढाइएको प्रक्रिया रोक्न सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशविरुद्ध सरकारले भ्याकेट दर्ता गराएको छ ।

संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दो

काठमाडौं, मंसिर २८ । देशभर कोरोना भाइरस संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितभन्दा संक्रमणमुक्त हुने दर उल्लेखनीय रहेको छ । पछिल्लो एक

दक्षिण कोरियामा एकैदिन हालसम्मकै उच्च संक्रमित भेटिए

एजेन्सी,मंसिर २८ । दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमित भएकाको सङ्ख्या शनिबार सबैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा कोरोना सङ्क्रमण चिन्ताजनक तरिकाले फैलिँदै गएको छ । 

बझाङमा टिपर दुर्घटना, २ जनाको मृत्यु, ३ घाइते

बझाङ मंसिर २७ । बझाङमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । तल्कोट गाउँपालिका–३ को किरकिट्या भन्ने स्थानमा शनिबार बा ३ क

समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व नेकपाकै काँधमा छ : प्रचण्ड

काठमाडौं मंसिर २७ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताएका छन् । नेपाली

काठमाडौंबाट बैंकको एटिएम बुथ तोडफोड गर्ने पक्राउ

काठमाडौं मंसिर २७ । राजधानीको दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी त्यसरी बैंकको एटिएम बुथ तोडफोड गर्न खोज्ने खोटाङ

काठमाडौँ उपत्यकामा ४ सय ८२ कोरोना संक्रमित थपिए

काठमाडौं मंसिर २७ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४८२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३८१, ललितपुरमा ६९ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन