समाचार

थप २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि, २४ घण्टामा ३ हजार ५३७ जना कोरोनामुक्त

काठमाडौं कात्तिक २८ । पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा २ लाख ६ हजार ३५३ संक्रमितको संख्या पुगेको स्वास्थ्य

इजिप्टमा सैनिक हेलिकप्टर दुर्घटना, ७ सैनिकको मृत्यु

एजेन्सी कात्तिक २८ । इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ। इजिप्टको सिनाई प्रायद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकप्टर

विप्लव नेकपा सहित २१ दलले ७ वटै प्रदेशमा प्रदर्शन गर्ने

काठमाडौं कात्तिक २८ । भूमिगत अबस्थामा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितको गठबन्धनले सातै प्रदेशमा प्रदर्शन गर्ने भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी सहित उखु किसानको बक्यौतालाई लिएर विप्लव

बालकुमारीमा रहेको फोहोरमैला संकलन केन्द्रमा आगलागी

ललितपुर कात्तिक २८ । ललितपुरको बालकुमारीमा रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा भीषण आगलागी भएको छ। आगलागीको कारण भने खुलेको छैन। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले दिउँसो १

यौन हिंसा सम्बन्धी घटनालाई समाज भित्रै मेलमिलाप गर्ने प्रवृतिले हिंसा बढ्यो : मन्त्री तुम्बाहाम्फे

काठमाडौं कात्तिक २८ । संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले यौन हिंसा सम्बन्धी घटनालाई समाज भित्रै मेलमिलाप गर्ने प्रवृतिले हिंसा न्यूनीकरणमा बाधा पुगेको कानून न्याय तथा बताएकी छन् । यौन हिंसा

अमेरिकाद्वारा नेपाललाई सय थान भेन्टिलेटर सहयोग

काठमाडौं कात्तिक २८ । अमेरिकाले नेपाललाई १०० थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी)मार्फत दिइएको भेन्टिलेटर अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण

आज नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं,कात्तिक २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने श्रोतले जनाएको हो । बैठक राख्नेबारे लामो समयसम्म विवाद

गुल्मीमा जीप दुर्घटना, १ को मृत्यु ७ घाइते

गुल्मी,कात्तिक २८ । गुल्मीमा जीप दुर्घटना भएको छ।गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जिल्लाको गुल्मीदरवार गाउँपालिकाको वडा नम्बर–२ मजुवाबाट हटिया तर्फ

कोरोना संक्रमितको उपचार नि:शुल्क

काठमाडौं, कार्तिक २८। सरकारले कोरोना भाइरस सङ्क्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।