समाचार

सिन्धुपाल्चोकमा कोरोनाबाट थप २ जनाको मृत्यु

सिन्धुपाल्चोक,जेठ १७ । जिल्लामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छं । सोमबार मेलम्ची नगरपालिका एक र चौतारा साँगाचोकगढी नगरपालिकाका एक गरी दुईजना संक्रमितको मृत्यु भएको हो । बिहान

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

पाँचथर,जेठ १७ । पाँचथरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाईको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य

ओली समुहलाई लुम्विनीमा धक्काः काँग्रेसका तर्फबाट उठेका पूर्व एमाले सांसद पाण्डे राष्ट्रिय सभामा निर्वाचित

दाङ,जेठ १७ । एमालेका ओली समुहलाई लुम्विनीमा पनि धक्का लागेको छ। यसअघि गत जेठ ६ मा काँग्रेसका तर्फबाट उठेका माओवादी छाडेर एमाले प्रवेश गरेका पूर्व गृहमन्त्री राम बहादुर थापाले जस्तै

एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट हुने

काठमाडौं, जेठ १७ । यस वर्षको एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट हुने भएको छ । सोमबार बसेको शिक्षा मन्त्रालयको बैठकले एसईई परीक्षा आन्तरिक मुल्यांकन विधिबाट गराउने प्रस्ताव अगाडि सारिएको हो। यस

नुवाकोट किस्पाङका थप एक कोरोना संक्रमितको मृत्यु

नुवाकोट,जेठ १७ । जिल्लाको किस्पाङ गाउँपालिकाका एक कोरोना संक्रमितको मृत्यु भएको छ। गत वैशाख ३१ गतेदेखि त्रिशुली अस्पतालमा भर्ना भइ उपचाररत किस्पाङ गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय पुरुषको

एमाले फुटाउन खोज्ने काङ्ग्रेस भएको मन्त्री ढकालको आरोप

काठमाडौ,जेठ १७ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले कांग्रेसले एमाले र जसपालाई फुटाउनका लागि प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् । एक सञ्चारमाध्यमसँगको कुराकानीमा मन्त्री ढकालले प्रधानमन्त्री

मोटरसाईकल अनियन्त्रित भई चालकको मृत्यु

झापा, जेष्ठ १७ । जिल्लाको शिवसताक्षी नगरपालिका ९ स्थित दुधे शिवगंञ्ज सडक खण्डमा आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा चालक सोही नगरपालिका ६ का ४० बर्षीय जिवन कुमार दर्जीको मृत्यु भएको

राष्ट्रिय सभा उपनिर्वाचन : नेपालगन्जका मेयरद्वारा बहिष्कार

बाँके,जेठ १७। बाँकेको नेपालगन्ज उपमहानगरपालिका मेयर धवलशमशेर राणाले लुम्बिनी प्रदेशअन्तर्गत आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार गरेका छन्। देश कोरोना महामारीले आक्रान्त भइरहेका बेला चुनाव आफ्नो प्राथमिकता नभएको भन्दै उनले

आजको सुनको मूल्य बढ्यो, तोलाको कति?

काठमाडौं,जेठ १७ । सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा २ सयले बढेर ९४ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।