समाचार

थप २८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि , २८ सय १२ डिस्चार्ज

काठमाडौं कात्तिक २३ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको कुल संख्या १ लाख ९४ हजार

शेयर बजार दोहोरो अंकले बढ्यो, साढे ३ अर्ब बढिको कारोवार

काठमाडौं कात्तिक २३ । शेयर बजार दोहोरो अंकले बढ्को छ । शेयर बजार बढेसँगै कारोबार पनि साढे ३ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आइतवार शेयर

प्रधानमन्त्री ओली र माधव नेपालसहित ४ नेताबीच छलफल

काठमाडौं कात्तिक २३ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहित पूर्वएमालेका ४ नेतासँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । पार्टीभित्र

विदेशमा अब उद्धार गर्नुपर्ने अवस्थामा कोही पनि नरहेको निष्कर्ष

काठमाडौं कात्तिक २३ । सरकारले कोरोनापछाडि उत्पन्न परिस्थितिपछि विदेशबाट उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा अब कोही पनि बाँकी नरहेको निष्कर्ष निकालेको छ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको १४औँ

शिवपुरीका विद्यालयलाई सेराबगर समाजद्वारा मास्क वितरण

नुवाकोट,कात्तिक २३। ग्रामीण क्षेत्रमा समेत कोरोना महामारी  बढ्दै गइरहेको बेला सेराबगर समाजले शिवपुरी गाउँपालिकाका विद्यालयलाई मास्क वितरण गरेको छ। शिवपुरी गाउँपालिकामा रहेको समुन्द्रादेवी माद्यामिक विद्यालय,जानकी माध्यामिक विद्यालय,स्याउरेभूमे माध्यामिक विद्यालय,जनज्ञान निकेतन

आईपीएल : दोस्रो क्वालिफायरमा दिल्ली र हैदराबाद भिड्दै

एजेन्सी कात्तिक २३ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आइतवार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्ने भएका छन् । खेल बेलुका पौने ८ बजे यूएईको आबुधाबीमा सुरु हुनेछ

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको एक लाख बढिको पटाका बरामद

नवलपरासी कात्तिक २३ । तिहार छठ जस्ता पर्वका लागी भनेर अवैध रुपमा ल्याउँदै गरेका पटाका प्रहरीले बरामद गरेको छ । नवलपरासी पश्चिमको सरावल गाउँपालिका ७ गणेशपुरस्थित भारतबाट नेपालतर्फ अवैध रुपमा

राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग

काठमाडौं कात्तिक २३ । युवा सजगता अभियानले महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ । सामाजिक विकासबाटै राष्ट्रको उन्नति सम्भव छ भन्नेमा सजग रहेको अभियानको शनिबार बसेको केन्द्रीय

‘विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण’

काठमाडौं कात्तिक २३ । गैरआवासीय नेपाली सङ्घले विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको जनाएको छ । यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको छ ।